नयाँ दिल्ली : रुसको राजधानी मस्कोमा दुई देशका रक्षामन्त्रीबीच भेट भएको दुई दिनपछि र विदेशमन्त्री स्तरको वार्ताका लागि दुई दिन बाँकी रहँदा भारत र चीनबीच फेरि तनावका दृष्यहरु देखिएका छन्।
सोमवार राति चिनियाँ जनमुक्ति सेनाले भारतमाथि गम्भीर आरोप लगाउँदै भनेको छ - अबैध रुपमा पाओ पर्वत हुँदै घुसपैठ भइरहेको