उपचाररत जनयुद्धका घाइतेलाई भेटेर प्रचण्डले भने, ‘खर्चको अभाव दिन्नँ’

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वीर अस्पतालमा उपचाररत पूर्व जनमुक्ति सेनाका सेक्सन कमाण्डर भक्त रानालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। काभ्रे जिल्लाको महाभारत गाउँपालिका वडा नम्बर ६ का पुर्व जनमुक्ति सेनाका योद्धा (सेक्सन कमान्डर) भक्त रानालाई भेट गरि प्रचण्डले उपचारको लागि खर्चको दुख हुन…

सम्बन्धित सामग्री

लुम्बिनी सरकारद्वारा ६१ जना विभूषित

बुटवल-  लुम्बिनी प्रदेश सरकारले विभिन्न क्षेत्रबाट मुलुकलाई योगदान पुर्‍याएको भन्दै ६१ जनालाई पदकबाट विभूषित गरेको छ । सातौं संविधान दिवसको अवसरमा सोमबार बुटवलमा आयोजित विशेष समारोहमा प्रदेश पदकबाट विभूषित गरिएका व्यक्तिहरूको नामावली घोषणा गरिएको हो । संघीयता र गणतन्त्रको स्थापनामा सहयोग पुर्याएको भन्दै रूपन्देहीका जनार्दन यादवलाई मरणोपरान्त र जनयुद्धका घाइते पाल्पाका जीतबहादुर थापालाई प्रदेश प्रमुख […]

जनयुद्धका घाइते भक्तबहादुर मगरलाई प्रवास समन्वय समितिको सहयोग

नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले जनयुद्धका घाइते भक्तबहादुर रानामगरलाई आर्थिक सहयोग गरेको छ । जनयुद्धका क्रममा मकवानपुरको झुरझुरेमा भएको भिडन्तका क्रममा दुबै खुट्टा गुमाएका उनको अवस्था नाजुक बन्दै गएपछि वीर अस्पतालमा उपचार भइरहेको छ । माओवादी केन्द्रको विदेशस्थित संगठन जन प्रगतिशील मञ्च बेलायत र जापान तथा समितिका अध्यक्ष ओम शर्मा, सचिव टीबी पाठक र अच्युत फुयाल समेतले प्रदान गरेको जम्मा ४ लाख ५१ हजार ६८७ रुपैयाँ सोमबार बिरामीलाई हस्तान्तरण गरिएको हो । समितिका अनुसार बेलायतब

जनयुद्धका घाइते घरेलु हिंसामा, परिवारले नै अपमान गर्न थालेपछि

शुरबहादुर सिंह/  देब्रेतर्फको काँधदेखि खुट्टासम्म प्यारालाइसिस हुँदा शरीर थाम्न गाह्रो छ, चेतन सिग्देललाई । अचेल शरीर थाम्न सहयोग गर्ने परिवारले नै अपमान गर्न थालेपछि सिग्देलको पीडाले सीमा नाघ्न थालेको छ । युद्धताका कैंयन अप्ठ्यारो मोडमा शरीर थामेर जीवन बचाएका सहयोद्धाले आजकाल चिन्न छोड्दा चेतनमा खिन्नता बढ्दै गएको छ । पञ्चपुरी नगरपालिका–८ तुलालथाई सुर्खेत स्थायी घर […]

जनयुद्धका घाइतेको उपचार गर्न प्रधानमन्त्रीलाई प्रचण्डको ध्यानाकर्षण

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका घाइते तथा अपांगता भएका व्यक्तिको उचित

जनयुद्धका घाइते राना मगरलाई भेट्न वीर अस्पताल पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जनयुद्धका घाइते पूर्व जनमुक्ति सेना भक्त राना मगरलाई भेट्न वीर अस्पताल पुगेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि राना उपचारका लागि वीर अस्पताल भर्ना भएका हुन...

जनयुद्धका घाइते र बेपत्ता परिवारलाई नि: शुल्क स्वास्थ्य बिमा

२७ पुस, दाङ। दाङमा जनयुद्ध तथा जनआन्दोलनका घाइते, शहीदर वेपत्ता परिवारहरुको नि: शुल्क स्वास्थ्य बिमा गरिएको छ । नेपाल सरकारले सुरु गरेको स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत घोराही उपमहानगरपालिका वडा नं. १४ र १७ ले शहीदतथा वेपत्ता परिवारको तथ्याङ संकलन गरी नि: शुल्क बिमा गरिदिएका हुन् । घोराही वडा नं. १४ भित्र जनआन्दोलन तथा सशस्त्र द्वन्द्वका […]

माओवादी राष्ट्रिय सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा करिब एक हजार ५०० प्रतिनिधिको सहभागिता रहने भएको छ। आयोजक, सल्लाहकार, ज्येष्ठ कम्युनिष्ट, आयोग, विभाग तथा प्रदेशबाट एक हजार ५३३ प्रतिनिधिको सहभागिता हुने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।सम्मेलनमा आयोजक १७९, सल्लाहकार १४९, ज्येष्ठ कम्युनिष्ट १२५, आयोग ७५, केन्द्रीय विभाग १०२, केन्द्रीय प्रतिनिधि २७ र प्रदेश प्रतिनिधि ८०३ गरी कूल एक हजार ४६० को सहभागिता रहनेछ। यसबाहेक जनयुद्धका घाइते, अपाङ्गता भएका व्यक्ति तथा पूर्व-जनमुक

जनयुद्धका घाइते घरेलु हिंसाका पीडित

– शुरबहादुर सिंह कर्णाली, ८ पुस : देब्रेतर्फको काँधदेखि खुट्टासम्म प्यारालाइसिस हुँदा शरीर थाम्न गाह्रो छ, चेतन सिग्देललाई । अचेल शरीर थाम्न सहयोग गर्ने परिवारले नै अपमान गर्न थालेपछि सिग्देलको पीडाले सीमा नाघ्न थालेको छ । युद्धताका कैंयन अप्ठ्यारो मोडमा शरीर थामेर जीवन बचाएका सहयोद्धाले आजकाल चिन्न छोड्दा चेतनमा खिन्नता बढ्दै गएको छ । पञ्चपुरी […]

गण्डकी सरकारले जनयुद्धका घाइतेको उपचार निःशुल्क गर्ने

गण्डकी प्रदेश सरकारले जनयुद्धका घाइते, अपाङ्ग तथा सहीद परिवारको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।...