नेपाली सेनाका प्रधान सेनापति र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच भेट

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा र चिनियाँ जनमुक्ति सेनाका प्रतिनिधिबीच आइतबार भेटवार्ता भएको छ । चिनियाँ जनमुक्ति सेनाका इन्टरनेसनल मिलिटरी कोअप्रेसन अफिसका उपप्रमुख मेजर जनर झाङ बाओक्वुनले प्रधान सेनापति शर्मालाई जङ्गी अड्डा पुगेर भेटेका हुन् । भेटका क्रममा दुई देशका सेनाबीचको सहकार्य विषयमा छलफल भएको सैनिक जङ्गी अड्डाले जनाएको छ । नेपाल भ्रमणमा […]

सम्बन्धित सामग्री

देशको रक्षाका लागि सेना जस्तोसुकै परिस्थितिका लागि तयार: प्रधानसेनापति शर्मा

काठमाडौँ- प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना नेपालको कानुनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुति दिन तत्पर अनुशासित सिपाहीहरुको सङ्गठन भएको बताएका छन्। महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जा, सेनामा […]

विधि र पद्धति विपरीत कसैसँग सम्झौता हुँदैन : प्रधान सेनापति

काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले संस्थागत हित नै आफ्नो एकमात्र स्वार्थ रहेको बताउँदै विधि र पद्धति विपरीत कसैसँग सम्झौता हुन नसक्ने बताएका छन्। मंगलबार जंगी अड्डामा कमान्डिङ अफिसर ओरिएन्टेसन कार्यक्रमका सहभागीलाई सम्बोधन गर्दै उनले नेपाली सेना मुलुकको संविधान, विधि, पद्धति र उत्कृष्ट परम्पराहरुबाट निर्देशित रहेर दायित्व निर्वाहमा प्रतिवद्ध रहेको प्रस्ट पारे। उनले व्यक्तिगत स्वार्थबाट […]

हिमालबाट ३५ टन फोहोर संकलन गरिने

यस वर्षको हिमाल सफाइ अभियान सुरु भएको छ । नेपाली सेना र विभिन्न संघसंस्थाको सहकार्यमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले ‘सफा हिमाल अभियान २०२३’ को थालनी भएको हो । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले सफाइ अभियानका लागि झण्डा वितरण गरेर हिमाल सफाइ अभियानको सुरुवात गरेका छन् । प्रधान सेनापति शर्माले हिमाल सफा […]

प्रधान सेनापति स्वदेश फिर्ता

२० असार, काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अमेरिकाबाट स्वदेश फर्किएका छन् । नेपाली सेना शान्ति स्थापनार्थ खटिएका विभिन्न द्वन्द्वग्रस्त मुलुक र अमेरिका भ्रमणमा रहेका शर्मा आइतबार स्वदेश फर्किएका हुन् । शर्मालाई जंगी अड्डामा बलाधिकृत रथी बालकृष्ण कार्की र रक्षा सचिव किरणराज शर्माले स्वागत गरेका थिए । उनले असार ४ देखि ८ गतेसम्म लेबनान, असार […]

१० विदेशीसहित ७२ जनाद्वारा सैनिक कमाण्ड तथा स्टाफ कलेज तालिम पूरा

प्रधान सेनापति प्रभुराम शर्माको प्रमुख आतिथ्यतामा शिवपुरीस्थित नेपाली सेना सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको २८ समूहको कमाण्ड तथा स्टाफ तालिम दीक्षान्त समारोह सम्पन्न भएको छ । नेपाली सेनाका महिलासहित ५९, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १/१ अधिकृत तथा विदेशी १० जनाले उक्त तालिम पूरा गरेको सैनिक जनसम्पर्क तथा …

नेपाली सेनामा पहिलो ब्राम्हण प्रधान सेनापति शर्माको वायोग्राफ्री

नेपाली सेना स्थापनाको इतिहास देखि पहिलो पटक ब्राम्हणबाट प्रधानसेनापति भएका छन् । विहिबार देखि प्रधानसेनापति महारथीको जिम्मेवारी प्रभुराम शर्माले सम्हालेका छन् ।

लमजुङमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना

नेपाली सेनाको सैनिक कल्याणकारी कोषद्वारा लमजुङको बेंसीसहर नगरपालिका-२ बगालेगाउँमा नेपाली सेना कृषि विज्ञान संस्थान स्थापना गरिएको छ । उक्त कृषि विज्ञान संस्थानको सोमबार नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापाले उद्घाटन गरेका...

वर्तमान राजनीतिक परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीप्रति सेना सचेत

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले अहिलेको राजनीति परिस्थितिबाट भोली उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीबारे नेपाली सेना सचेत रहेको बताएका छन् । आइतबार जंगी अड्डामा आफ्नो कार्यकालको १००० दिन पुगेको अवसरमा सञ्चारमाध्यमसँग अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधान सेनापति थापाले संविधानले नै सेनालाई राष्ट्र रक्षाको जिम्मेवारी दिएकोले अहिलेको राजनीतिक अवस्थाबारे नेपाली सेना जानकार रहेको उल्लेख गरे । राजनीति परिस्थितिबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको सामना गर्नका लागि सेना सहित अन्