पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को लागि शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेशसभामा मंगलबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले शिक्षा, स्वास्थ्य कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको हो । संघीयता कार्यान्वयन भएसँगै पहिलो पटक बनेको प्रदेश सरकारको यो अन्तिम कार्यकाल […]
The post गण्डकीको नीति तथा कार्यक्रम : शिक्षा, कृषि र पर्यटनलाई प्राथमिकता appeared first on राजधानी राष्ट्रिय दैनिक.