मधेस प्रदेश सरकारले कृषि शिक्षा, संरचना निर्माण र उद्यमशीलाको विकासदेखि प्रादेशिक स्थायी राजधानीको अपेक्षित संरचना निर्माणको काम आर्थिक वर्ष ०७९÷०८० देखि प्रारम्भ गर्ने भएको छ । मधेस प्रदेशसभाको आज बसेको बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७९÷०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै प्रादेशिक स्थायी राजधानीको अपेक्षित संरचना निर्माणको काम यसै …