राष्ट्र्र बैंकको सिद्धार्थनगर शाखा अगाडि उद्योगी व्यवसायीद्वारा धर्ना

बैंक तथा वित्तीय संस्थाले ऋणीहरुलाई सहजीकरण नगरेको भन्दै रुपन्देहीका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन्। उनीहरुले नेपाल राष्ट्र्र बैंकको सिद्धार्थनगर शाखा अघि धर्ना दिएका छन्। लगानी गर्दा धेरै नाफा कमाउन धेरै ऋण...

सम्बन्धित सामग्री

उद्योगी व्यवसायीले बन्द गराए धनगढीका बैंक शाखा

बैंकको चर्को ब्याजका कारण मर्कामा परेको भन्दै आन्दोलित उद्योगी व्यवासायीले धनगढीमा विरोध प्रदर्शनसहित बैंकका शाखाहरूमा तालाबन्दी गरेका छन् ।

वीरगञ्जमा उद्योगी व्यवसायीको र्‍याली र धर्ना

१२ पुस, वीरगञ्ज । वीरगञ्जका उद्योगी व्यवसायीले बुधबार चौथो दिनपनि आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले नेपाल राष्ट्र बैंक वीरगञ्ज शाखा अगाडि दुई घण्टा धर्ना दिनुका साथै हातमा कालोपट्टी बाँधेर विरोध जनाएका हुन् । बैंकको चर्को ब्याज दर र राष्ट्र बैंकले १ कात्तिकदेखि लागु गरेको चालु पूँजी कर्जा मार्गदर्शनले व्यापार व्यवसाय धरासायी भएको भन्दै वीरगञ्ज […]

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा स्थानान्तरण

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको मुक्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ ।सो शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र उद्योग बाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकाटीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । शाखा उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख उपस्थित थिए । बैंकका प्रमुख […]

महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा सर्‍यो

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकको बिर्तामोड शाखा सरेको छ । शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करीब २०० मिटर दक्षिण भद्रपुर रोडमा सरेको हो । मंगलवार विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले संयुक्त रूपमा गरेका हुन् । शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति थियो । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकले ग्राहकको आवश्यकतालाई सम्बोधन गर्दै आगामी दिनमा अझै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा भद्रपुर रोडमा सर्‍यो

महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको स्थान मुक्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ । मंगलबार आयाजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको उद्घाटन संयुक्त रुपमा  बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र झापा जिल्ला उद्योग बाणिज्य संगका अध्यक्ष प्रकाश शिवाकेाटीले गरे । शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, […]

महालक्ष्मी विकास बैंक राजापुर शाखा सर्‍यो

महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा सरेको छ । बुधबार आयाजित एक विशेष कार्यक्रमका बीच शाखाको उद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख शिवप्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरे । शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति थियो […]

महालक्ष्मी विकास बैंक राजापुर शाखा स्थान्तान्तरण

महालक्ष्मी विकास बैंकको राजापुर शाखा राजापुर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयाेजित एक कार्यक्रमका बीच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापुर नगरपालिकाका प्रमुख   शिव प्रसाद चौधरी  र  बैंकका सञ्चालक  दिपक रौनियारले गरे  ।शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको   उपस्थिति रहेको बैंकले जनाएको छ । बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहम

महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौँ – महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका– ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ। बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन्। शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा […]

कञ्चनपुरको चम्मनचोकमा हिमालयन बैंकको शाखा विस्तार

काठमाडौँ – हिमालयन बैंक लिमिटेडले सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ स्थित चम्मनचोकमा महेन्द्रनगर शाखा सञ्चालनमा ल्याएको छ। बैंकले उक्त शाखाबाट सम्पूर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सुविधा उपलब्ध गराउने जनाएको छ। महेन्द्रनगरका प्रतिष्ठित उद्योगी, व्यवसायी तथा प्रतिष्ठित व्यक्तिहरुको उपस्थितिमा बैंकले शाखाबाट कारोबार सुरु गरेको छ। बैंकको यो शाखा कञ्चनपुर जिल्लाको पहिलो तथा सूदुरपश्चिम प्रदेशको आठौं शाखा हो। […]

जमरापारीमा हिमालयन बैंकले सञ्चालनमा ल्यायो नयाँ शाखा

हिमालयन बैंक लिमिटेडले कैलालीस्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा मंगलवारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त शाखाहरूबाट सम्पुर्ण ग्राहक महानुभावहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरू उपलब्ध गराउनेछ ।  टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार शुरू गरेको छ ।  बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदुर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरू सहित लकर सेव...