महालक्ष्मी विकास बैंकको परासी शाखा स्थानान्तरण

काठमाडौँ – महालक्ष्मी विकास बैंकको परासी शाखा हाल रहेको स्थान रामग्राम नगरपालिका– ५ सुनवल रोडबाट जिल्ला प्रशासन रोडमा स्थानान्तरण भएको छ। बैंकका सञ्चालक राहुल अग्रवाल र पूर्वगृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले शुक्रबार आयोजित एक विशेष कार्यक्रमका बीच उक्त शाखाको संयुक्त रुपमा समुद्घाटन गरेका हुन्। शाखाको उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा […]