महालक्ष्मी विकास बैंकको विर्तामोड शाखा हाल रहेको मुक्तिचोकबाट करिव २०० मिटर दक्षिण भद्रपुर रोडमा स्थानान्तरण भएको छ ।सो शाखाको बैंकका सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्याय र उद्योग बाणिज्य संघ झापाका अध्यक्ष प्रकाश शिवाकाटीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । शाखा उद्घाटन समारोहमा स्थानीय तहका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख उपस्थित थिए । बैंकका प्रमुख […]