जमरापारीमा हिमालयन बैंकले सञ्चालनमा ल्यायो नयाँ शाखा

हिमालयन बैंक लिमिटेडले कैलालीस्थित टीकापुर नगरपालिका–०१, जमरापारीमा मंगलवारदेखि टीकापुर शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकले उक्त शाखाहरूबाट सम्पुर्ण ग्राहक महानुभावहरूलाई अत्याधुनिक बैंकिङ्ग सुविधाहरू उपलब्ध गराउनेछ ।  टीकापुरका प्रतिष्ठित उद्योगी, व्यवसायी, पत्रकार तथा प्रतिष्ठित व्यक्तिहरूको उपस्थितिमा बैंकले यस शाखाबाट कारोवार शुरू गरेको छ ।  बैंकको यो शाखा कैलाली जिल्लाको चौथो तथा सुदुर पश्चिम प्रदेशको सातौं शाखा हो । टीकापुर शाखाले सम्पूर्ण आधुनिक बैंकिङ्ग सेवाहरू सहित लकर सेव...

सम्बन्धित सामग्री

हिमालयन बैंकले मणिग्राममा सञ्चालनमा ल्यायो नयाँ शाखा

हिमालयन बैंक लिमिटेडले रुपन्देहीको तिलोत्तमा नगरपालिका–०५, मणिग्राम चोक, मणिग्राममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले शुक्रवारदेखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो ।