रौतहट ४ (ख) बाट जसपाका उमेदवार अब्दुल कलाम आजाद उर्फ फुलबाबु विजयी भएका छन । नेकपा एमाले र जसपा गठबन्धनका उमेदवार फुलबाबु ३ हजार ६ मतन्तरले विजयी भएका हुन् ।
मत...
जनकपुरधाम – महोत्तरी क्षेत्र नम्बर ३ बाट एमाले–जसपा गठबन्धनबाट जसपाका हरिनारायण यादवले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। यस्तै प्रदेश सभातर्फ महोत्तरी – ३ को (क)मा जसपाका दीपेन्द्र झा र (ख)बाट एमालेका रामदयाल मण्डलले उम्मेदवारी दर्ता गराएका छन्। जलेश्वरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्।
जनता समाजवादी पार्टी (जसपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार टुङ्गो लगाएको छ । नेकपा (एमाले)सँग तालमेल गरेको जसपाले आज पार्टीकातर्फबाट उम्मेदवारको टुङ्गो लगाएको हो । जसपाका प्रवक्ता मनिष कर्णका अनुसार तराईका सङ्घीय परिषद् अध्यक्ष अशोक राई सुनसरी निर्वाचन क्षेत्र १ बाट उम्मेदवार बन्ने भएका छन् । पूर्वमन्त्री रेणु यादव मधेस प्रदेशसभाको उम्मेदवारका लागि सिफारिस गरिएको छ । उनी सिरहा–३ ख बाट प्रदेशसभा उम्मेदवार
काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा (एमाले) मा प्रवेश गरेका छन्।पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई शुक्रबार नेकपा (एमाले) केन्द्रीय कार्यालय, च्यासलमा खादा लगाई स्वागत गरेका थिए। पार्टी प्रवेशको संयोजन नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज गुलाबजङ्ग शाहले गरेका थिए।अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरू गरेका श्रीपाइलीले करिव तीन दशक राजनीतिमा व्यतित गरिसकेका छन्। उनी सल्यानका स्थायी बासिन्दा हुन् ।श्रीपाइलीले दे
काठमाडौँ । जनता समाजवादी पार्टीका उपाध्यक्ष तथा पूर्वउद्योगमन्त्री हेमराज राईसहित केन्द्रीय तहका २३ नेता एमाले प्रवेश गरेका छन् । उनीहरूसँगै केन्द्रीय संघीय परिषद्का १० सदस्य, ११ जना प्रदेश समितिका पदाधिकारी र सदस्य, जनसंगठनका ११ पदाधिकारी र जिल्ला नेतृत्व तहका ४५ नेता-कार्यकर्ता एमाले प्रवेश गरेका हुन् । राईसहित जसपाका सबै नेता–कार्यकर्तालाई एमाले अध्यक्ष केपी ओलीले पार्टी […]
वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँचदलीय गठबन्धनबाट मेयर उमेदवार जसपाका राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १३ हजार २८२ मतले अगाडि भएका छन्। शनिबार अपरान्हसम्मको मतपरिणाम अनुसार जसपाका सिंहले २७ हजार ५१५ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका सरावगीले १४ हजार २३३ मत […]
वीरगञ्ज – मधेस प्रदेशको एक मात्र महानगर वीरगञ्ज महानगरपालिकामा पाँच दलीय गठबन्धनबाट मेयर उमेदवार जसपाका राजेशमान सिंह एमाले लोसपा गठबन्धनका उम्मेदवार विजयकुमार सरावगीभन्दा १२ हजार ५९० मतले अगाडि भएका छन्। शनिबार बिहानसम्मको मतपरिणाम अनुसार जसपाका सिंहले २६ हजार ९८ मत प्राप्त गरेका छन्। एमाले र लोसपा गठबन्धनका मेयर उम्मेदवार नेकपा एमालेका सरावगीले १३ हजार ५०८ […]
कपिलवस्तुको कृष्णनगर–८ बहादुरगन्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, सभामा जसपाका नेता मङ्गलप्रसाद गुप्तासहित चार हजार बढी एमाले प्रवेश गरेका छन् । तस्वीर, रासस