एमाले नुवाकोटले दल विभाजनसम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने

नेकपा एमाले नुवाकोटले दल विभाजन सम्बन्धी अध्यादेशको डटेर प्रतिवाद गर्ने भएको छ। एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले एक विज्ञप्ति जारी गर्दै सरकारको गलत कामको प्रतिवाद गर्ने बताएका हुन्।

सम्बन्धित सामग्री

सरकारले अध्यादेश ल्याए एमालेले प्रतिवाद गर्छ : प्रदीप ज्ञवाली

काठमाडौँ – प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने बताएको छ । आज बसेको स्थायी कमिटी बैठकपछि जानकारी दिँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए सशक्त प्रतिवाद गर्ने बताएका हुन् ।     ‘सरकारले एमाले विभाजन गर्ने गरी…

दल विभाजनसम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने निर्णय गरेको छ । मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए शान्तिपूर्ण, लोकतान्त्रिक र जनपरिचालनको माध्यमबाट प्रतिवाद गर्ने निर्णय गरेको एमाले प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । बैठकले संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै […]