जुम्लामा हाल सम्म करिब १२ सय ६३ जनाको स्वाब पिसिआर परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न चरणमा स्वाब संकलन गरी काठमाडौं, सुर्खेत पठाइएको र हालै जुम्लामा एकैपटक ८ सय ४९ जनाको स्वाब संकलन गरी परिक्षण गरिएको सहित तथ्यांक हेर्दा १२ सय ६३ जनाको रिर्पोट नेगेटिभ आएको हो ।