पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटक निर्वाध रूपमा नेपाल भ्रमण गर्न पाउँछन्- मन्त्री ढकाल

संस्कृति, पयृटन तथा नगारिक उड्डयनमन्त्री भानुभक्त ढकालले पिसिआर रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटक निर्वाध रुपमा नेपाल भ्रमण गर्न पाउने भन्दै अनअराइभल भिसाको व्यवस्था गर्ने तयारी भएको जानकारी दिएका छन्।