माधव नेपालको स्वास्थ्य अवस्था सामान्य, पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौं, १४ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको छ । अध्यक्ष […]