प्रधानमन्त्री देउवाको पिसिआर रिपोर्ट नेगेटिभ

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौँ- सत्तारुढ गठबन्धनका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। दाहाल पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए जहाँ प्रधानमन्त्री देउवालगायत सत्तारुढ  नेताहरु सामेल थिए। सोमबार गरिएको पीसिआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ। कोरोना संक्रमित माओवादी अध्यक्ष […]