खोटाङका २९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। भारत तथा तेश्रो मुलुकबाट आएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका २० जना र साकेला गाउँपालिकाका ९ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।
रिपोर्ट नेगेटिभ आएपछि १० हजारमा बिक्री, नागरिक कम्युनिटी टिचिङ हस्पिटल र कान्तिपुर अस्पताल सिल
विदेश जाने नेपालीको नक्कली पिसिआर (पोलिमेरस चेन रियाक्सन) प्रतिवेदन चिकित्सककै योजनाअनुसार बनाइएको खुलेको छ । नक्कली पिसिआर प्रतिवेदन...
भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।राष्ट्रिय प्रयोगशाला र प्रहरीको
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पिसिआर रिपोर्ट पनि नेगेटिभ आएको छ । शुक्रबार गरिएको दोस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएको मन्त्री कार्कीले बताए । दोस्रो पटक गरिएको परीक्षणको रिपोर्ट पनि नेगेटिभ आएसँगै मन्त्री कार्कीले भेटघाटमा सक्रिय भएका छन् । मन्त्री कार्की शुक्रबारको मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कन्ट्याक ट्रेसिङमा परेका प्रधानमन्त्रीको आज पिसिआर परीक्षण गरिएको थियो । प्रधानमन्त्रीको सचिवालयका अनुसार उनको परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । प्रधानमन्त्रीसहितको पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको परीक्षण गरिएको हो […]
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ।सोमबार गरिएको परीक्षणमा देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जनाएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाले परीक्षण गराएका थिए। पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी प्रचण्डलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
काठमाडौँ- सत्तारुढ गठबन्धनका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई कोरोना संक्रमण भएपछि आइसोलेसनमा बसेका प्रधानमन्त्री शेरबहादुर देउवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। दाहाल पाँच दलीय समन्वय समितिको बैठकमा सहभागी भएका थिए जहाँ प्रधानमन्त्री देउवालगायत सत्तारुढ नेताहरु सामेल थिए। सोमबार गरिएको पीसिआर परीक्षणमा प्रधानमन्त्री देउवाको रिपोर्ट नेगेटिभ आएको उनको सचिवालयले जानकारी दिएको छ। कोरोना संक्रमित माओवादी अध्यक्ष […]
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का कोरोना संक्रमणमुक्त भएका छन् । खड्काको पिसिआर रिपोर्ट नेगेटिभ आएको नेपाल एपिएफ अस्पतालले जनाएको छ ।
कोभिड–१९ निमोनिया भएपछि खड्का गत १२ असोजदेखि एपिएफ अस्पतालमा उपचाररत छन्...
काठमाडौं, १४ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको इलेक्ट्रोलाइट सोडियम लेभलमा सुधार आएको छ । त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपालको इलेक्ट्रोलाइट सोडियमको स्तर सामान्यभन्दा कम रहेको जानकारी दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालको शरीरको तापक्रम, रक्तचापलगायत अन्य अवस्था सामान्य रहेको छ । अध्यक्ष […]
र्दियाको क्वारेन्टाइनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका –३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।