काठमाडौं: मल्लकालीन दुईमाजु मन्दिर अतिक्रमण गरी बनाइएको टहरामा ताला लगाइएको छ। टुँडिखेलको महत्वपूर्ण हिस्सा रहेको दुईमाजु मन्दिरमा बनाइएको फलामे टहरामा काठमाडौं महानगरपालिका र गुठी संस्थानले ताला लगाएको हो।
मल्ल राजाहरुको देवाली मन्दिरका साथै पृथ्वी नारायण शाहले काठमाडौं विजय गरेपछि शक्ति आराधना गरेको दुईमाजु मन्दिरमा गुठी संस्थान, काठमाडौं महानगरपालिकाको संलग्नतामा