नागरिकता पाउन खुकुलो बनाउन विधेयक नल्याइएको गृहमन्त्री खाँणको दाबी

सोमबार राष्ट्रियसभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले संविधान अनुकुल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरूलाई आग्रह गर्नुभयो ।

सम्बन्धित सामग्री

सहमतिमै नागरिकता विधेयक : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयकलाई सरकारले आफ्नो ढङ्गले अगाडि बढायो भनेर गरिएको चर्चा गलत भएको बताउनुभएको छ। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि विधायन व्यवस्थापन समितिमा सोमबार भएको छलफलक्रममा मन्त्री खाणले यस्तो बताउनुभएको हो। सबै राजनीतिक दलसँग सहमति भएरै नागरिकता विधेयकका विभिन्न प्रावधान आएको उहाँले दाबी गर्नुभयो। नागरिकता ऐन–२०६३ र नेपालको संविधानमा गरिएको नागरिकतासम्बन्धी सबै व्यवस्था राजनीतिक दलको सहमतिमा आएको र ती व्यवस्था नै अहिलेको विधेयकमा रहेको उहाँले उल्लेख गर्नुभयो।

सहमतिमा नै नागरिकतासम्बन्धी विधेयक ल्याइएको गृहमन्त्रीकाे दाबी

काठमाडाैं-  गृहमन्त्री बालकृष्ण खाँणले सवैको सहमतिमा नै नागरिकतासम्बन्धी बिधेयक ल्याइएको दावी गरेका छन् । सोमबार बसेको बिधायन व्यवस्थापन समितिमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथिको छलफलका क्रममा गृहमन्त्री खाँणले सरकारले सहमतिमै र प्रक्रिया पूरा गरेर राज्य व्यवस्था समितिको फरक मतसहितको विधेयक फिर्ता गरेको र नयाँ बिधेयक पनि सहमतिमा नै ल्याएको दावी गरेका हुन् । […]

गृहमन्त्री खाँणको दाबी- नागरिकता विधेयक एमालेकै सहमतिमा ल्याएका हौँ

गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सहमतिमै सरकारले नागरिकता विधेयक ल्याएको दाबी गरेका छन् ।

एमालेको सहमतिमै सरकारले नागरिकता विधेयक ल्याएको हो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को सहमतिमै सरकारले नागरिकता विधेयक ल्याएको बताएका छन् ।  सोमबार राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको छलफलमा भाग लिँदै गृहमन्त्री खाँणले यस्तो दाबी गरेका हुन् ।  प्रमुख प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी ओलीसँग सघन छलफल...

अनागरिकको जीवन बिताइरहेकालाई नागरिकता दिन विधेयक ल्याउनुपर्‍यो : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताइरहेकाहरूलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धि विधेयक ल्याउनुपरेको बताएका छन् ।  सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्याइएको दाबी गरे । गृहमन्त्री खाँणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको...

ओली सरकारले ल्याएको अध्यादेश अनुसार नै नागरिकता विधेयक ल्याएका हौँ : गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाणले अनागरिकको जीवन बिताइरहेकाहरूलाई नागरिकता दिनका लागि सरकारले नागरिकतासम्बन्धी विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन् । सोमबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै सो विधेयक ल्याइएको दाबी समेत गरेका हुन् । गृहमन्त्री खाणले बाबुआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरूलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए । उनले

नागरिकता विधेयक ओलीले ल्याएको अध्यादेश अनुसारकै भएको गृहमन्त्रीको दाबी

६ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अनागरिकको जीवन बिताइरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन् । सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसारनै सो विधेयक ल्याइएको दावी समेत गरे । गृहमन्त्री खाणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता […]

नागरिकता विधेयकले राष्ट्रियता बलियो बनाउने गृहमन्त्री खाँणको दाबी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले प्रतिनिधिसभाबाट बहुमतले पारित भएको नागरिकता ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकले राष्ट्रियतालाई बलियो बनाउने बताएका छन् । कृष्ण जन्माअष्टमी पर्वको अवसरमा आज काठमाडौँमा आयोजित चैतन्य झाँकी प्रवचन कार्यक्रममा गृहमन्त्री खाँणले उक्त विधेयक प्रमाणीकरण भएपछि नागरिकता पाउन नसकेका नेपाली बाबुआमाका छोराछोरी नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे । विसं २०७२ मा संविधान […]

दिनभर आज: प्रचण्डमाथि खनिए केपी ओली, प्रतिनिधिसभाबाट नागरिकता विधेयक फिर्ता

काठमाडौं– आज दिनभर नेपालमा प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक पारित, प्रचण्डले प्रचण्डपथका नाममा आफ्नो स्वार्थ लुटेको केपी ओलीको दाबी, बलात्कारका घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति लगायतका समाचार चर्चामा रहे । यी हुन् आजका प्रमुख समाचारहरुः नागरिकता विधेयक फिर्ता सरकारले प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएको छ । मन्त्रिप्रतिनिधिसभा आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले […]

सरकारको दाबी : नागरिकता विधेयक चालू अधिवेशनबाटै पारित हुन्छ

काठमाडौं : सरकारले संसद्को चालू अधिवेशनबाटै नागरिकता विधेयक पारित हुने दाबी गरेको छ।कानुन‚ न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्द शर्मा कोइरालाले संसदमा विचाराधीन विधेयक चालू अधिवेशनबाटै पारित हुने दाबी गरेका हुन्। उनले विधेयक पारित गर्न प्रतिपक्षी नेकपा एमालेको शीर्ष नेतृत्वसँग छलफल जारी रहेको बताए।गृहमन्त्री बालकृष्ण खाँण र आफू विभिन्न राजनीतिक पार्टीहरूबीच राष्ट्रिय सहमति जुटाएर विधेयक पारित गर्न छलफलमै रहेको मन्त्री कोइरालाले थाहाखबरलाई जानकारी दिए। नागरिकता नपाएक