काठमाडौं– आज दिनभर नेपालमा प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक पारित, प्रचण्डले प्रचण्डपथका नाममा आफ्नो स्वार्थ लुटेको केपी ओलीको दाबी, बलात्कारका घटनामा दुई वर्ष हदम्याद राख्ने सहमति लगायतका समाचार चर्चामा रहे । यी हुन् आजका प्रमुख समाचारहरुः नागरिकता विधेयक फिर्ता सरकारले प्रतिनिधिसभाबाट नागरिकता ऐन संशोधन विधेयक फिर्ता लिएको छ । मन्त्रिप्रतिनिधिसभा आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले […]