६ भदौ, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले अनागरिकको जीवन बिताइरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याउनु परेको स्पष्ट पारेका छन् । सोमबार सिंहदरवारमा आयोजित पत्रकार सम्मेलनमा उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसारनै सो विधेयक ल्याइएको दावी समेत गरे । गृहमन्त्री खाणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता […]