काठमाडौं : सरकारले संसद्को चालू अधिवेशनबाटै नागरिकता विधेयक पारित हुने दाबी गरेको छ।कानुन‚ न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्द शर्मा कोइरालाले संसदमा विचाराधीन विधेयक चालू अधिवेशनबाटै पारित हुने दाबी गरेका हुन्। उनले विधेयक पारित गर्न प्रतिपक्षी नेकपा एमालेको शीर्ष नेतृत्वसँग छलफल जारी रहेको बताए।गृहमन्त्री बालकृष्ण खाँण र आफू विभिन्न राजनीतिक पार्टीहरूबीच राष्ट्रिय सहमति जुटाएर विधेयक पारित गर्न छलफलमै रहेको मन्त्री कोइरालाले थाहाखबरलाई जानकारी दिए। नागरिकता नपाएक