आयरल्यान्ड र अफगानिस्तान बीचको खेल रद्द

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र आयरल्यान्ड बीचको खेल वर्षाको कारण रद्ध भएको छ । शुक्रबार पहिलो खेलमा नेपाली समय अनुसार बिहान ९ः ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु तालिका थियो । तर, वर्षाका कारण खेल टस पनि नभएर सकियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । यो खेल रद्द भएसँगै सुपर १२ को समूह ए मा आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ ।अफग

सम्बन्धित सामग्री

वर्षाले रद्द भयो अफगानिस्तान र आयरल्यान्डबीचको खेल, टससमेत भएन

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा शुक्रबार तय भएको आयरल्यान्ड र अफगानिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । मेलबर्न क्रिकेट मैदानमा हुने तय भए पनि वर्षाका कारण खेल टससमेत नभएर रद्द भएको हो । खेल रद्द भएसँगै दुवै टिमले एक–एक अंक बाँडेका छन् ।  सुपर–१२ समूह–१ मा रहेको आयरल्यान्ड...