काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण आइसिसी टि२० विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुनुपर्ने खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नेपाली समय अनुसार १: ४५ मा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । त्यसैले दुबै टोलीले एक एक अंक बाँडेका […]