अफगानिस्तान र आयरल्यान्डबीचको खेल पनि रद्ध

एजेन्सी – आइसिसी टि२० विश्वकपमा शुक्रबार पहिलो खेलमा अफगानिस्तान र आयरल्यान्डबीचको खेल वर्षाको कारण रद्ध भएको छ । खेल नेपाली समय अनुसार बिहान ९: ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु पर्ने थियो । तर वर्षाको कारण टस पनि हुन नसक्दा १-१ अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको […]

सम्बन्धित सामग्री

आयरल्यान्ड र अफगानिस्तान बीचको खेल रद्द

आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गत अफगानिस्तान र आयरल्यान्ड बीचको खेल वर्षाको कारण रद्ध भएको छ । शुक्रबार पहिलो खेलमा नेपाली समय अनुसार बिहान ९ः ४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनु तालिका थियो । तर, वर्षाका कारण खेल टस पनि नभएर सकियो । खेल रद्द भएसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।जारी विश्वकपमा वर्षाको कारण खेल रद्ध हुँदै अंक बाँडेको यो तेस्रो खेल हो । यो खेल रद्द भएसँगै सुपर १२ को समूह ए मा आयरल्यान्ड ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै दोस्रो स्थानमा छ ।अफग

ट्वान्टी-२० विश्वकप: अफगानिस्तान र आयरल्यान्डबीचको खेल 'वास आउट'

ट्वान्टी-२० विश्वकप सुपर- १२ को ग्रुप- १ को अफगानिस्तान र आयरल्यान्डबीचको खेल ‘वास आउट’ भएको छ । लगातारको वर्षाका कारण टससमेत हुन नसकेपछि खेल रद्ध भएको हो ।

आईसीसी टी–ट्वन्टी विश्वकप : आज तीन खेल हुँदै

एजेन्सी । लगातार वर्षाका कारण आईसीसी टी–ट्वन्टी विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुने भनिएको खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल सुरु हुनु अगावै वर्षा सुरु भएपछि दवै टोलीले एक/एक अंक बाँडेका छन् । जारी विश्वकपमा वर्षाको कारण अंक बाँड्नु परेको यो दोस्रो खेल हो […]

अफगानिस्तान र न्युजिल्यान्डबीचको खेल रद्ध

काठमाडौं (हाम्रो खेलकुद) – लगातार वर्षाको कारण आइसिसी टि२० विश्वकपमा अफगानिस्तान र न्युजिल्यान्डबीच खेल रद्ध भएको छ । मेलबर्न क्रिकेट ग्राउन्डमा हुनुपर्ने खेल टस पनि हुन नपाई रद्ध भएको हो । खेल नेपाली समय अनुसार १: ४५ मा सुरु हुनुपर्ने थियो । तर वर्षाको कारण हुन सकेन । त्यसैले दुबै टोलीले एक एक अंक बाँडेका […]