जमिनमा धाँजा फाट्दा पर्वतका ६ परिवार विस्थापित, बस्ती नै जोखिममा

पर्वत : जमिनमा धाँजा फाटेर लगातार लच्किँदै जान थालेपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडा स्थित चोराय गाउँका ६ परिवार विस्थापित भएका छन्। गाउँभन्दा केही तल रहेको पाखोगत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकोमा य वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो।पहिरोको नजिकै रहेका कारण घर जति बेला पनि पहिरोमा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँ भन्दा केही म

सम्बन्धित सामग्री

पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा

निरन्तर वर्षासँगै आएको पहिरोका कारण बागलुङमा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।सुल्डाँडा–खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ...

बाढीको जोखिममा परेका १४ परिवार विस्थापित

दार्चुलामा बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवारले घर छाडेका छन् । मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन् ।

सल्यानमा पहिरोले बगायो बस्ती

सल्यान :  कपुरकोट गाउँपालिका ५ को एक बस्ती पहिरोले बगाएको छ। पहिरोले बस्तीनै पहिरोले बगाए पछि सल्लाम गाउँका १४ घर परिवार विस्थापित भएका छन्।अविरल वर्षापछि आएको पहिरोले सल्लाम गाउँका ३ घर र ३ गोठ पुरिएका छन भने दर्जन बढी घर उच्च जोखिममा रहेका छन्। पहिरोले घरबास बगाएका पिडित परिवार र उच्च जोखिमका कारण विस्थापित परिवारलाई कपुरकोट ५ खालि स्थित सिद्ध आधारभूत विद्यालयमा स्थानान्तरण गरिएको ५ नं वडा अध्यक्ष होमराज खड्काले जानकारी दिए।जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार सल्लामका केशरसिंह रानाको ए

पिपलटारीमा पहिरो : चार परिवार विस्थापित, सिमखेतस्थित बस्ती जोखिममा

काठमाडौं : केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन्। पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको हो। पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन्। करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै…

पहिराले ४ परिवार विस्थापित, ६४ परिवार जोखिममा

काठमाडौँ – केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुस्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन्। पहिराले पुरै बस्ती जोखिममा परेको छ । पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए […]

पहिरोले दुई गाउँ जोखिममा २१ घर परिवार विस्थापित

म्याग्दी । बेनी नगरपालिका–३, भकिम्ली तोराखेतको पहिरो नियन्त्रणको कुनै उपाय नभएपछि दुईवटा वडाका दुई गाउँ उच्च जोखिममा परेका छन् । २०६२ सालदेखि खस्न थालेको यो पहिरोले वर्षेनि भीषण रुप लिँदै गएपछि स्थानीय सरकारको बजेटले नियन्त्रण गर्नै नसकिने अवस्थामा पुगेको सरोकारवालाले बताएका छन् । पहिरो नियन्त्रणको पहल नहुँदा बेनी नगरपालिका–३, तोराखेत र बेनी नगरपालिका–२, बगरफाँटका ३० भन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोकै कारण तोराखेतका १७ र बगरफाँटमा ४ घर परिवार विस्थापित भएका छन् । २०७२ सालको भूकम्पका कारण जमिनको सतह खल्बलिएपछि पहिरो थप जोखिमपूर्ण बनेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताए । शुक्रवार पहिरो निरीक्षणका लागि तोराखेत पुगेका कार्की र नेपाली कांग्रेस म्याग्दीका नेता तथा भकिम्लीका स्थानीयवासी दुर्गाराम सुवेदीले त्यहाँको करिब एक किलोमिटर क्षेत्रफल ओगटेको चट्टानयुक्त जमिनका दर्जन बढी ठाउँमा ठाडो चिरा परेको र मुख्य पहिरोको तलपट्टिका बस्ती र जग्गा पहिलाको स्थानभन्दा तल सरेको जानकारी दिए । माथिबाट पहिरो आउने र घरजग्गा रहेको जमिन तलतर्फ भासिने क्रम बढेपछि तोराखेत पहिरो वरपरको क्षेत्रमा बसोवास गर्ने १७ घर परिवारलाई स्थानान्तरण गरी ज्यामरुककोटको भकुण्डे, फापरखेत र बगरफाँटमा राखिएको बेनी नगरपालिका–२, ज्यामरुककोटका वडाअध्यक्ष हिराबहादुर थापाले बताए । तल विशाल चट्टाने पहरो, बीचमा भिरालो जमिन र सोही स्थानमा वस्ती रहेको तोराखेत गाउँभन्दा करिब ३०० मीटर माथिबाट भकुण्डे–भकिम्ली जोड्ने कच्ची मोटरबाटो छ । भकिम्लीको चिनाखेत कटेपछि भकिम्ली र ज्यामरुककोटको सीमानजिक पर्ने सात्लेपानीसम्मको अधिकांश भाग चर्केको, धाँजा फाटेको र सोही क्षेत्र वरपर पानीका मूल रहेकोले पनि वर्षाको समयमा पहिरोको खतरा बढेको स्थानीयले बताएका छन् । कमजोर भू–बनोट भएको भिरालो गाउँ, गाउँको सिरानमा मोटरबाटो, मोटरबाटोसँगैको पहरो फुटेर बगेको चट्टाने पहिरो, जंगल र जंगल क्षेत्रमा रहेका पानीका मूलहरूको कारण पनि सो पहिरो तोराखेत र बगरफाँटवासीका लागि खतरापूर्ण रहेको पहिरो निरीक्षणका लागि पुग्ने राजनीतिक दलका नेता, सरोकारवाला निकायका प्रतिनिधि र स्थानीय जनप्रतिनिधिले बताउँदै आएका छन् । तोराखेत गाउँमाथिको चट्टाने पहिरोबाट बेनी नगरपालिका २ को बगरफाँटलाई ठूलो खतरा छ । तोराखेतको पुछारमा रहेको धुपीरुखतर्फको पहिरोले बगरफाँट उच्च जोखिममा परेको सरोकारवालाले बताए । भिरालो जमिनमाथिबाटै लच्किँदै आएको कारण विगत वर्षहरूमा भन्दा यस वर्षको बर्खायाममा बगरफाँट गाउँ खतरायुक्त रहेको बताइएको छ ।

बस्तीमुनिकाे सडक भत्किँदा पाँच परिवार विस्थापित

रामेछाप – मन्थली नगरपालिका ८ को जखनिटारमा बस्ती मुनिबाट निर्माण गरिएको कालोपत्र सडकमा पहिरो गएपछि पाँच घरका परिवार भएका छन् । १५ दिनअघि निर्माण गरिएको सडकमा पहिरो गएपछि पाँच घरका परिवार विस्थापित भएका छन् भने अन्य स्थानीयवासी त्रसित भएका छन् ।  अरू घर जोखिममा पर्नुअघि नै सडक तत्कालै निर्माण गरिदिन माग गरिएको मन्थली नगरपालिका गाइखुराकी यशोदा माझीले जानकारी दिनुभयो । ‘निर्माण व्यवसायीले कमजोर संरचना निर्माण गरेको कारण सडक भत्किएको हो । हामीले पहिला नै निर्माण व्यवसायीलाई माथि बस्ती भएकाले सडक निर्म...

अविरल वर्षापछि आएको पहिरोले ९४ परिवार विस्थापित

असारको शुरुदेखि आएको अविरल वर्षाका कारण बाजुराको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै खोलामा आएको बाढी र पहिरोले गर्दा दर्जनौँ बस्ती जोखिममा रहेका छन् । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण जिल्लाका सयौँ बस्ती उच्च जोखिममा परेका छन् । जिल्लाको उत्तरपूर्वी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टिको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार संयोजक बिर्खबहादुर पाण्डेले  बताएका छन् । उनका अनुसार  गाउँभन्दा तलपट्टिको ख

बैतडीमा पहिरोले ७ घर विस्थापित, बस्ती नै जोखिममा

बैतडी :  लगातारको वर्षाका कारण बस्तीमाथिबाट पहिरो खस्दा  बैतडीको पञ्चेश्वर गाउँपालिका २  गैरटोलका ७  घरपरिवार विस्थापित भएका छन्। शनिबार बिहान खसेको पहिरोले स्थानीय कृष्णराम औजीको घर पूर्ण रुपमा क्षतिग्रस्त भएको हो।  बस्तीमा पहिरो खसेपछि कृष्णसंगै जोखिममा रहेका अन्य ६ परिवार पनि विस्थापित भएका पञ्चेश्वर गाउँपालिका २ का वडाध्यक्ष दशरथ मंगोलाले बताए। 'विस्थापित भएका परिवारलाई अहिले देवथला माविको भवनमा राखिएको छ', उनले भने,‘पहिरोले ७ परिवार विस्थापित