पिपलटारीमा पहिरो : चार परिवार विस्थापित, सिमखेतस्थित बस्ती जोखिममा

काठमाडौं : केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन्। पहिराले करिब ६० परिवार रहेको बस्ती जोखिममा परेको हो। पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन्। करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै…

सम्बन्धित सामग्री

पहिरोले सुवा गाउँका १० परिवार विस्थापित

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ सुवा गाउँमा पहिरोले १० घरपरिवार विस्थापित भएका छन् । गत साउन ३२ गते रातिको अविरल वर्षाले गाउँको शिर र पुछारको कालीगण्डकी नदीतिरको खामभित्ता र सुकेबगर क्षेत्रबाट पहिरो गएपछि ती परिवार विस्थापित हुन पुगेका हुन् । पहिरोले सुवा गाउँमा एक घर पूर्णरुपमा क्षति भएको छ । स्थानीय सतविर पाइजाको घरमाथिबाट आएको पहिरोले […]

विपदका कारण चार हजारभन्दा बढी परिवार विस्थापित

दाङमा पछिल्लो एक वर्षमा विपद्जन्य घटनाका कारण चार हजार दुई सय ३७ परिवार विस्थापित भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार गत वैशाखदेखि चैत २३ गतेसम्म विभिन्न विपद्जन्य घटनाका कारण ठूलो क्षति भएको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङका अनुसार आगलागी, हावाहुरी, बाढी, पहिरो, भारी वर्षा, …

बाजुराको बोर्तामा पहिरोले १११ परिवार विस्थापित

बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेको हिमाल गाउपालिका वडा ४ बोर्तामा निरन्तर वर्षाका कारण पहिरो जाँदा एक सय ११ परिवार विस्थापित भएका छन्। लगातार अविरल वर्षाको कारण जमिन भाँसिनुका साथै माथिबाट पहिरो...

पहिरोले सात परिवार विस्थापित

बाजुरा– लगातारको अविरल वर्षाले बाजुराको हिमाली गाउँपालिकामा सात परिवार विस्थापित भएका छन् । सोही गाउँपालिका-५ का सात परिवार जमिन भासिएर पहिरो जान थालेपछि विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिएका छन्। प्रहरीकाअनुसार विस्थापित हुनेमा सोही वडाका स्थानीय दाने बुढथापा, जयलाल बुढथापा, जयलाल बुढथापा, करन बुढथापा रहेका छन् । यसैगरी विस्थापित […]

दोलखाको भिरकोट माझीबस्तीमा सुक्खा पहिरो, ११ घर परिवार विस्थापित

२० भदौं, काठमाडौं । दोलखाको तामाकोशी–१ भिरकोट माझीबस्तीमा सुक्खा पहिरो जाँदा ११ घर परिवार विस्थापित भएको छ । माझीबस्तीको माथिल्लो भागमा रहेको कुरी भिरबाट सोमबार दिउँसो सुक्खा पहिरो खस्दा भिरकोटका ११ घर परिवार विस्थापित भएको वडा अध्यक्ष वसन्त थापाले जानकारी दिए । आज दिउँसो उक्त भिरबाट एक्कासी सुक्खा पहिरो खसेको र पहिरो झर्ने क्रम नरोकिएको […]

जमिनमा धाँजा फाट्दा पर्वतका ६ परिवार विस्थापित, बस्ती नै जोखिममा

पर्वत : जमिनमा धाँजा फाटेर लगातार लच्किँदै जान थालेपछि पर्वतको जलजला गाउँपालिका–५ शालिजाको भोटेडाँडा स्थित चोराय गाउँका ६ परिवार विस्थापित भएका छन्। गाउँभन्दा केही तल रहेको पाखोगत वर्ष धाँजा फाटेर जमिन लच्किँदै तल सर्दै गरेकोमा य वर्ष पनि पहिरो जाँदा स्थानीय प्रेमप्रसाद सुवेदी, देवीप्रसाद सापकोटा, दीपक सापकोटा, गणेश आचार्य र रमाकान्त सुवेदीको घर नै बग्ने अवस्थामा पुगेको हो।पहिरोको नजिकै रहेका कारण घर जति बेला पनि पहिरोमा पर्न सक्ने भएकाले उनीहरू आफ्नो घर छाडेर त्यहाँ भन्दा केही म

पहिराले ४ परिवार विस्थापित, ६४ परिवार जोखिममा

काठमाडौँ – केही दिनदेखिको वर्षापछि खसेको पहिराले पर्वतको कुस्मा नगरपालिका–१० पिपलटारीका चार परिवार पूर्णरुपमा विस्थापित बनेका छन्। पहिराले पुरै बस्ती जोखिममा परेको छ । पिपलटारीको सिमखेतस्थित बस्तीमाथिको फाँटबाट पहिरो खसेपछि आसपासका बासिन्दासमेत त्रसित बनेका छन् । करिब दुई सय मिटरमाथिबाट बग्न सुरु गरेको पहिरो बस्तीसम्मै आइपुगेपछि चार परिवारले घरै छाडेका वडाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए […]

पोखराको सुइँखेत डुबानमा, १ सय ५० भन्दा बढी परिवार विस्थापित

कास्की - पोखराको सुइँखेत डुबानमा परेको छ । हिजाे बेलुकादेखि परेकाे अविरल वर्षापछि गएकाे पहिराेले खाेला थुनिँदा सुइँखेत डुबानमा परेकाे हाे । डुबानमा परि १ सय ५० भन्दा बढी परिवार विस्थापित भएका छन् ।  पोखरा-२५ सुइँखेत क्षेत्रमा पहिरो झरेर खोला थुनिएको वडाध्यक्ष मोतीलाल तिमिल्सिनाले जानकारी दिनुभएकाे छ । नदी थुनिएपछि सबै घर डुबानमा परेका उहाँले बताउनु भयाे । 'डुबानमा परेका सबैलाई घरबाट निकालेर सुरक्षित ठाउँमा राखेका छौंँ, खाेला थुनिएको ठाउँमा डोजर ल्याएर खोल्दैछौँ&...

बस्तीमुनिकाे सडक भत्किँदा पाँच परिवार विस्थापित

रामेछाप – मन्थली नगरपालिका ८ को जखनिटारमा बस्ती मुनिबाट निर्माण गरिएको कालोपत्र सडकमा पहिरो गएपछि पाँच घरका परिवार भएका छन् । १५ दिनअघि निर्माण गरिएको सडकमा पहिरो गएपछि पाँच घरका परिवार विस्थापित भएका छन् भने अन्य स्थानीयवासी त्रसित भएका छन् ।  अरू घर जोखिममा पर्नुअघि नै सडक तत्कालै निर्माण गरिदिन माग गरिएको मन्थली नगरपालिका गाइखुराकी यशोदा माझीले जानकारी दिनुभयो । ‘निर्माण व्यवसायीले कमजोर संरचना निर्माण गरेको कारण सडक भत्किएको हो । हामीले पहिला नै निर्माण व्यवसायीलाई माथि बस्ती भएकाले सडक निर्म...

बाजुराको हिमाली गाउँपालिकामा ९४ परिवार पहिरोले विस्थापित

धनगढी – असारको सुरुदेखि नै परेकाे अविरल वर्षाका कारण पहिरो खसेपछि बाजुराको हिमाली गाउँपालिकाका ९४ परिवार विस्थापित भएका छन्। बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–५ क्युडीका ९४ परिवार गाउँभन्दा तलपट्टी काटिएको सडक भासिएर पहिरो बग्न थालेपछि विस्थापित भएको गाउँपालिकाका प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक विर्खबहादुर पाण्डेले जानकारी दिए। उनका अनुसार गाउँ नजिकै रुगिन हुँदै विच्छ्या जोड्ने […]