बाढीको जोखिममा परेका १४ परिवार विस्थापित

दार्चुलामा बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवारले घर छाडेका छन् । मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका हुन् ।

सम्बन्धित सामग्री

बाढीको जोखिमले १४ परिवार विस्थापित

मार्मा गाउँपालिकाको गन्याड खोलाको बाढीले बस्ती जोखिममा पारेपछि १४ परिवार विस्थापित भएका छन् । दुई दिनदेखिको लगातारका वर्षाका कारण मार्मा गाउँपालिका–४ र ५ को बीचको गन्याड खोलाको बाढीको जोखिमका कारण आसपास बस्तीका ९२ जना घर छाडेर विद्यालयमा बास बसेका छन् ।

सिड्नीमा बाढीको कहरः हजारौँ परिवार विस्थापित

सिड्नी, २० असार । अष्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा भीषण वर्षापछि आएको बाढीका कारण एक जनाको मृत्यु भएको छ । बाढीपछि हजारौँ मानिसहरूलाई आफ्नो घर खाली गर्न भनिएको छ । सडक भत्किएका छन् भने पश्चिमी सिड्नीमा मात्रै १८ वटा निकासी आदेश दिइएको छ । ‘यो जीवनलाई जोखिममा पार्ने आपतकालीन अवस्था हो’, न्यु साउथ वेल्स राज्यका […]

सिंघिया खोला वस्तीमा पस्दा विराटनगरका २५ घर क्षतिग्रस्त

विराटनगर :  सिंघिया खोलामा बाढी आउँदा २५ परिवार विस्थापित भएका छन्। मंगलबार बिहान खोला किनारका वस्तीमा बाढी पस्दा  विराटनगर -८ का  २५ परिवार विस्थापित भएका हुन्।विस्थापित परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। विराटनगरमा  खोला किनारका अन्य वस्ती पनि बाढीको जोखिममा रहेका छन्।लगातारको वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। स्थानीय टेंग्रा खोलाको बाढी वस्तीतर्फ पसेको

बाजुरा बाढीको उच्च जोखिममा, करिब १ एक हजार जना घरबार विहिन

लगातारको वर्षाका कारण बाजुराको हिमाली गाउँपालिका वडा नं ४ र ५ का करीब १३७ घर परिवार विस्थापित भएका छन् । बस्ती आसपासमा पहिरो जान थालेपछि वडा नं ५ क्युडिका ९७ र ...

झापाका ८ स्थानीय तहमा बाढीको जोखिम, दुई परिवार विस्थापित

दमक (झापा) : लगातारको झरी पछिको बाढीका कारण झापाका ८ स्थानीय तहमा डुवान र कटानको जोखिम बढेको छ। जिल्लाको झापा गाउँपालिका, गौरीगञ्ज, बाह्रदशी, कचनकवल, कमल, गौरादह नगरपालिका र शिवसताक्षी नगरपालिका बाढीको उच्च जोखिममा रहेको रेडक्रस झापाको आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ। त्यस्तै भद्रपुर नगरपालिका १...

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा बाढीको बितण्डा

कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानस्थित पाथ्रेबस्तीमा बाढीपहिरोका कारण १५ परिवार विस्थापित भएका छन् । मंगलबार राति खहरे खोलामा आएको बाढीपहिरो बस्तीमा पसेर घर बगाएको र पुरिएकाले स्थानीय विस्थापित भएका हुन । केही घर उच्च जोखिममा छन् ।