पहिरोले छ परिवार विस्थापित, बस्ती उच्च जोखिममा

निरन्तर वर्षासँगै आएको पहिरोका कारण बागलुङमा छ परिवार विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–६ को सुल्डाँडाबाट वडा नं ८ लेखानी जाने सडक चक्ल्याउने क्रममा लगाइएको पर्खाल पहिरोले बगाउँदा वरपरका तीन परिवार विस्थापित भएका हुन् । उक्त स्थानमा नौ घर पहिरोको जोखिममा परेका छन् ।सुल्डाँडा–खानी खण्डका विभिन्न ठाउँमा पहिरो खसेको छ...