काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिसभाको पहिलो बैठकबाटै अमेरिकी सहयोग परियोजना (एमसिसी) विरुद्ध आवाज उठाउने बताएका छन्। शनिबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बोल्दै नवनिर्वाचित सांसद शाहीले संसदको पहिलो बैठकबाट एमसिसीविरुद्ध आवाज उठाउने बताएका हुन्। ‘सदनको पहिलो बैठकमा एसमीसीविरुद्ध आवाज उठ्छ। वाइडवडी, एनसेल, मेलम्चीलगायतका ठूलाठूला काण्डविरुद्ध सदनबाट आवाज उठ्छ। देशलाई भ्रष्टाचारमुक्त बनाउन लडाइँ हुनेछ। हाम्रो लडाइँ&nb