‘छक्का पञ्जा’का मालामाल शृंखला : कमाइ सय करोड, हरेक प्रदर्शनमा रेकर्ड

काठमाडौँ - ‘छक्का पञ्जा ४’को चौथो शृंखलाले पनि ५१ औँ दिन मनाएसँगै ‘छक्का पञ्जा ४’ यस्तो फिल्म बनेको छ जसका चारै शृंखला ५१ दिन मनाउने फिल्म बनेका छन् । ‘छक्का पञ्जा ४’ले शनिबार मात्र १६ वटा हलमा ५१ दिन मनाएको निर्माता दीपाश्री निरौलाले जनाएकी छिन् । चारै फिल्मको सफलताले फिल्म क्षेत्रलाई...

सम्बन्धित सामग्री

डंकीको व्यापार एक सय करोड नाघ्यो

काठमाडौं- बलिउड अभिनेता शाहरुख खानको मुख्य भूमिका रहेको डंकीले तीन दिनमा विश्वभर एक सय करोडको व्यापार गरेको छ । कमजोर ओपनिङ गरेको यस फिल्मले सुरुवाती दुई दिनमा उत्साहनजनक व्यापार गर्न सकेको थिएन । राजकुमार हिरानी निर्देशित डंगी २१ डिसेम्बरबाट प्रदर्शनमा आएको हो । पहिलो दिन यस फिल्मले घरेलु बजारमा २९ करोडको व्यापार गरेको थियो । […]

रेकर्ड ब्रेक गर्दै ५०० करोड क्लब प्रवेश गर्ने दाउमा रणवीरको ‘एनिमल’

काठमाडौं– रणवीर कपुरको मुख्य अभिनय रहेको फिल्म ‘एनिमल’ ले ४ सय करोड भारुको आँकडा पार गरेको छ । प्रदर्शनमा आएको पाँच दिनमा यो फिल्मले घरेलु बजारमा २८० र विदेशमा १२१ करोडको व्यापार गरेको छ । सन्दीप भंगाको निर्देशन रहेको यस फिल्मले तीन दिनमा दुई सय करोडको व्यापार गरेर रेकर्ड बनाएको थियो । तेस्रो दिनमा दुई […]

एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार गरिरहेको छ । भारतमा विभिन्न रेकर्ड राखेको यस फिल्मले विदेशमा पनि सोही रफ्तारलाई निरन्तरता दिएको छ । अमेरिका र क्यानडामा पनि यस फिल्मको व्यापार राम्रो भएको बताइएको छ । सन्दीप भंगाले निर्देशन गरेको यस फिल्मले पहिलो दिनै शानदार ‘ओपनिङ’ गरेको थियो । ‘प्रदर्शनको दोस्रो दिन […]

करोड क्लबमा आलियाको 'गंगुबाइ काठियावाडी'

आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी' करोड क्लबमा प्रवेश गरेको छ। तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले दोस्रो हप्ताको अन्तिम दिन बक्स अफिस कलेक्सन सय करोड(भारतमा मात्रै) पुर्‍याएको हो।२५ फेब्रुअरीदेखि प्रदर्शनमा आएको फिल्मले विश्वव्यापी रूपमा भने डेढ सय करोड माथिको कमाइ गरिसकेको छ। सञ्जय लीला भन्सालीको लेखन तथा निर्देशनमा बनेको फिल्म गंगुबाइ कोठेवालीको नामले चिनिने गंगा जगजीवनदासको जीवनीमा आधारित रहेको छ। हुसेन जैदीको पुस्तक माफिया क्विन अफ मुम्बईमा आधारित रहेर

राेकिएकाे 'आरआरआर' मार्च १८ देखि प्रदर्शन हुने

काठमाडौंः कोरोनाका कारण प्रदर्शन स्थगित भएको बहुप्रतीक्षित तेलुगु फिल्म 'आरआरआर'ले आफ्नो नयाँ प्रदर्शन मिति तोकेको छ। कोरोनाको संक्रमण दर कम हुँदै गए मार्च १८ देखि फिल्म प्रदर्शन गर्ने तयारीमा निर्माण टोली लागेको हो। मार्च महिनामा पनि कोरोनाको कहर जारी नै रहे अप्रिल अन्तिम शुक्रबारदेखि प्रदर्शनमा आउने पनि निर्माण टोलीले जनाएको छ। यसअघि जनवरी ७ देखि विश्वव्यापी रुपमा प्रदर्शनमा आउने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो।एसएस राजामौलीको लेखन तथा निर्देशन रहेको फिल्म ४ सय करोड(भ

'आरआरआर'को प्रदर्शन रोकिँदा निर्मातालाई २० करोड घाटा

शुक्रबारदेखि प्रदर्शनमा आउने भनिएको 'बिग बजेट' तेलुगु फिल्म 'आरआरआर'को प्रदर्शन स्थगित भएको छ।तोकिएको मितिमा प्रदर्शन नहुँदा फिल्म निर्माताले लगभग २० करोड (भारू) को नोक्सानी बेहोर्नु परेको छ। भारतमा नयाँ भेरिएन्ट (ओमिक्रोन) को कोरोनाका भाइरसको संक्रमण बढ्दै गएपछि फिल्मको प्रदर्शन रोक्नु परेको थियो।फिल्मको प्रचारप्रसारमा ठूलो रकम खर्च गरिसकेपछि प्रदर्शन अनिश्चितकालका लागि स्थगित गर्नु परेको हो।'आरआरआर'को बजेट लगभग ४ सय करोड (भारू) छ।जुन सबैभन्दा ठूलो बज

'पुष्पा'को कमाइ ५ सय करोड नजिक

अल्लु अर्जुन अभिनीत बहुप्रतीक्षित तेलुगु फिल्म 'पुष्पा : द राइज'ले प्रदर्शनमा आएको पाँच दिनमै भारतीय रुपैयाँ २ सय करोडको आँकडा पार गरेको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले सुरुवाती पाँच दिनमै विश्वभरबाट २ सय २० करोडभन्दा बढी कारोबार गरेको हो। यसअघि सुरुवाती तीन दिनमै १ सय ४० करोडभन्दा बढीको बक्स अफिस कलेक्सन गर्दै वर्षको सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो। पहिलो हप्ताको वर्ल्ड वाइड कलेक्सन १ सय ७० करोडभन्दा बढी पुगेको थियो। २ सय देखि २ सय ५० करोड लगानीमा बनाइएको फि

३ सय करोड नजिक अक्षयको 'सूर्यवंशी'

चौथो हप्तामा प्रदर्शन भइरहेको बलिउड फिल्म 'सूर्यवंशी'ले देशविदेशबाट ३ सय करोड भारतीय रुपैयाँ कमाएको छ। दीपावलीको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले चौथो हप्तामा २ सय ८० करोडभन्दा बढी आम्दानी गरेको हो। फिल्मले भारतमा मात्रै झण्डै १ सय ९० करोड कमाएको छ। कोरोना महामारी सुरु भएपछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले राम्रो प्रदर्शन गर्न नसकिरहेका वेला 'सूर्यवंशी'ले पहिलो दिन नै २६ करोड कमाएको थियो। जसले फिल्म क्षेत्र पनि पहिलेको अवस्थामा फर्किएको संकेत गरेको थियो। रोहित स

अक्षयको 'सूर्यवंशी' सय करोड क्लबमा

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी' सय करोड क्लबमा प्रवेश गरेको छ। रोहित सेट्टी निर्देशित फिल्मले प्रदर्शन भएको चार दिनमै सय करोड माथिको कारोबार गरेको हो। अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको फिल्मले संसारभरीबाट १ सय १६ करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ। यो कोरोना महामारी सुरु भएपछि व्यावसायिक रूपमा कुनै बलिउड फिल्मले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, फिल्मले आफ्नो लगानी भने उठाइसकेको छैन। फिल्मको अनुमानित बजेट १ सय ६५ करोडको हाराहार

'दबंग ३'ले कमायो सय करोड

मुम्बई : सलमान खान स्टारर फिल्म 'दबंग ३'ले सय करोड बढीको व्यापार गरेको छ। सय करोड भारुको व्यापार गर्ने सलमानको यो १५ औं फिल्म हो। शुक्रवारदेखि प्रदर्शनमा आएको यस फिल्मले पहिलो दिनमा नै १२ करोडको कमाइ गरेको थियो। 'दबंग'को तेस्रो सिरिजसम्म आइपुग्दा पनि सलमानको उही क्रेज देखिन्छ। दबंग ३