करोड क्लबमा आलियाको 'गंगुबाइ काठियावाडी'

आलिया भट्ट अभिनित बलिउड फिल्म 'गंगुबाई काठियावाडी' करोड क्लबमा प्रवेश गरेको छ। तेस्रो हप्तामा प्रवेश गरेको फिल्मले दोस्रो हप्ताको अन्तिम दिन बक्स अफिस कलेक्सन सय करोड(भारतमा मात्रै) पुर्‍याएको हो।२५ फेब्रुअरीदेखि प्रदर्शनमा आएको फिल्मले विश्वव्यापी रूपमा भने डेढ सय करोड माथिको कमाइ गरिसकेको छ। सञ्जय लीला भन्सालीको लेखन तथा निर्देशनमा बनेको फिल्म गंगुबाइ कोठेवालीको नामले चिनिने गंगा जगजीवनदासको जीवनीमा आधारित रहेको छ। हुसेन जैदीको पुस्तक माफिया क्विन अफ मुम्बईमा आधारित रहेर

सम्बन्धित सामग्री

तिलकको ‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश

काठमाडौं,२९ माघ । तिलकसिंह पेलाको स्वर र संगीतमा रहेको गजल गीत‘के लत बस्यो मलाई’ करोड क्लबमा प्रवेश गरेको छ । सार्वजनिक भएको १ वर्षपछि यो गजल करोड क्लवमा पुगेको हो । यस गजललाई डा. प्रदीप कुमार मैनालीले रचना गरेका हुन् । गजलमा तिलक सिंह पेलाको संगीत र स्वर रहेको छ । रिदम कंडेलले गजलको एरेन्ज […]

२०० करोड क्लबमा दृश्यम–२

दृश्यम–२ ले बक्स अफिसमा राम्रो कमाई गरिरहेको छ । यो चलचित्र अजय देवगनको २०० करोड क्लबमा सामेल हुने तेस्रो फिल्म बनेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३.५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ र २०१७ मा ’गोलमाल अगेन’ले २०० करोडभन्दा बढी कमाएको थियो। करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्ने बाटोमा छ । फिल्मको पछिल्लो जानकारी शेयर गर्दै ट्रेड एनालिस्ट तरण आदर्शले लेखेका छन्,

१ सय करोड क्लबमा ‘जुग जुग जियो’

अभिनेता वरुण धवन र कियारा आडवाणी स्टारर फिल्म ‘जुग जुग जियो’ ले विश्वभर १०० करोड भारुको आँकडा पार गरेको छ । यस फिल्ममा अनिल कपुर पनि मुख्य भूमिकामा छन् । हालै फिल्म १०० करोड क्लबमा परेपछि वरुण र अनिलले सामाजिक सञ्जालमा पोस्ट सेयर गर्दै खुसी व्यक्त गरेका छन् ।वरुण धवनले फिल्मको पोस्टर सेयर गर्दै लेखेका छन्, "विश्वव्यापी १०० करोड। तपाईं सबै फ्यानहरूलाई धेरै धेरै धन्यवाद।" अर्कोतर्फ अनिल कपूरले लेखेका छन्, "यो भन्दा खुसीको कुरा के हुन सक्छ। हाम्रो 'जुग जुग जियो' प

बाहुबलीपछि राजामौलीको आरआरआर एक हजार करोड क्लबमा!

एसएस राजामौलीको चलचित्र ‘आरआरआर’ को कमाइ १००० करोड पुगेको छ। योसँगै राजामौली निर्देशित २ चलचित्रले १००० करोड क्लबमा आफ्नो स्थान बनाएका छन्। प्रदर्शनको ३ साता बितेपछि आरआरआरको कमाइ १० अर्ब भएको हो। जुनियर एनटिआर र राम चरणको मुख्य भूमिका रहेको यो चलचित्र मार्च २५ मा विश्वभर विभिन्न भाषामा प्रदर्शन भएको थियो। अहिलेसम्म यति आम्दानी गर्ने […]

‘कश्मीर फाइल्स’ २०० करोड क्लबमा

काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार […]

‘जाम भो माइली’सँगै करोड क्लबमा प्रकाशको ह्याट्रिक

९ पुस, काठमाडौं । सर्जक तथा गायक प्रकाश दूतराजले करोड क्लबमा ह्याट्रिक गरेका छन् । पछिल्लो दुई वर्षको अवधिमा सार्वजनिक उनका तीन गीतले युट्युबमा एक करोड बढी भ्युज पाएका हुन् । यसअघि उनको ‘बैनी झ्यालैमा’ र ‘घर कता हो बैनीको’ एक करोडभन्दा बढी पटक हेरिसकिएको थियो । बिहीबार साँझ उनको अर्को गीत ‘जाम भो माइली’ले […]

सय करोड क्लबमा ‘सूर्यवंशी’

मुम्बई(बलिउड हंगामा)– निर्देशक रोहित शेट्टीको फिल्म ‘सूर्यवंशी’ सय करोड क्लबमा प्रवेश गरेको छ । कोरोना महामारीपछिको लकडाउनका कारण फिल्म रिलिज रोकिइरहँदा झण्डै १८ महिना पछि थिएटरमा आएको यो फिल्म प्रति दर्शकको क्रेज अत्याधिक थियो । अक्षय कुमार स्टारर फिल्मले रिलिजको ५ दिनमै सय करोड रुपैंयाँको आँकडा पार गरेको छ । फिल्म उद्योग र व्यापार विश्लेषकलाई […]

एक सय करोड क्लबमा प्रवेश गर्‍यो ‘सूर्यवंशी’

बलिउड चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो । कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ । यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, […]

अक्षयको 'सूर्यवंशी' सय करोड क्लबमा

शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म 'सूर्यवंशी' सय करोड क्लबमा प्रवेश गरेको छ। रोहित सेट्टी निर्देशित फिल्मले प्रदर्शन भएको चार दिनमै सय करोड माथिको कारोबार गरेको हो। अक्षय कुमार र कट्रिना केफको मुख्य भूमिका रहेको फिल्मले संसारभरीबाट १ सय १६ करोड माथिको बक्स अफिस कलेक्सन गरेको छ। यो कोरोना महामारी सुरु भएपछि व्यावसायिक रूपमा कुनै बलिउड फिल्मले गरेको सबैभन्दा राम्रो प्रदर्शन हो। यद्यपि, फिल्मले आफ्नो लगानी भने उठाइसकेको छैन। फिल्मको अनुमानित बजेट १ सय ६५ करोडको हाराहार

एक हप्ता नपुग्दै ‘मास्टर’ सय करोड क्लबमा

चलचित्र प्रदर्शन अघि देखिनै चर्चामा रहेको तमिल चलचित्र ‘मास्टर’ ले चलचित्र प्रदर्शनको ५ दिनमै १ सय करोड माथिको आम्दानी गरेको छ ।  ‘मास्टर’ कोरोना महामारीपछि करोड क्लबमा जाने पहिलो चलचित्र समेत बनेको छ । संसारभरका ३८ सय पर्दामा प्रदर्शन भएको यो चलचित्रको पहिलो दिनको शो बुकिङले धेरैलाई आश्चर्यचकित पारेको थियो । तमिलनाडूमा ८१ करोड, आन्ध्र प्रदेशबाट २०, कर्नाटक, केरालगायत भारतका अन्य राज्यबाट गरेर १ सय करोड माथिको आम्दानी गरिसकेको छ । यो चलचित्र भारतका अरु केहि प्रदेशसँगै विदेशबाट हिसाब...