एप्पलको नयाँ स्मार्ट घडी : रगतविनै सुगर परीक्षण, ज्वरो आउँदा अलर्ट

आफ्नो नयाँ संस्करणको स्मार्ट घडी अर्थात् एप्पल वाच निर्माणमा एप्पलले जोडतोडका साथ काम गरिरहेको छ । उक्त नयाँ संस्करणको एप्पल वाचलाई एक्सट्रिम स्पोर्ट मोडेल भनिएको छ । नयाँ एप्पल वाचमा उत्कृष्ट डिस्प्ले तथा स्पीडका साथै स्वास्थ्यसँग …

सम्बन्धित सामग्री

एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?

एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ । अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको ज्यान बचाउन सफलता प्राप्त गरेको छ । तर एप्पल वाच सिरिज […]

पतिले जिउँदै गाडे, एप्पल वाचले बचायो महिलाको ज्यान

एप्पल वाच एक स्मार्ट घडी मात्र होइन, यो एक जीवन रक्षाकवच हो भन्ने पुनः एकपटक पुष्टि भएको छ । एप्पल वाचले मानिसको ज्यान जोगाएका समाचार यसअघि पनि आउने गरेका थिए । बिरामीका अलावा यो स्मार्ट घडी कठिन समयमा पनि मानिसको काम आउँछ । र, कहिलेकाहीं मानिसको ज्यानै जोगाउँछ । हालै अमेरिकाको वासिङ्टनमा एउटा अनौठो घटना […]

दुई महिनामा ५३ हजार स्मार्ट घडी आयात

२४ असोज, काठमाडौं । २ महिनामा ५३ हजार भन्दा बढी स्मार्ट घडी (वाच)आयात भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बितेको २ महिनामा साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको ५३ हजार ३४९ स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले २ करोड २३ लाख रुपैयाँ भन्सार राजस्व संकलन […]

स्मार्टडोकोको "फादर्स डे अफर"

फादर्स डेको शुभ अवसरमा, स्मार्टडोकोले "फादर्स डे अफर" ल्याएको छ। स्मार्टडोकोसँग फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३% सम्म छुट र नि:शुल्क डेलिभरी उपलब्ध गराइएको छ ।ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरू अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ । साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड

'फादर्स डे'को अवसरमा स्मार्ट डोकोको ‘फादर्स डे अफर’, ३३ प्रतिशतसम्म छुट पाइने

स्मार्ट डोकोले फादर्स डेको अवसरमा ‘फादर्स डे अफर’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत स्मार्ट डोकोले ग्राहकहरूलाई केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्यवस्तुहरूमा ३३ प्रतिशतसम्म छुट दिने भएको छ ।

आईएमई पेको नयाँ क्यासब्याक अफर

आईएमई पे मोबाइल वालेटले नयाँ क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफरमा प्रयोगकर्ताले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक पाउने जनाइएको छ ।अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नेछन् ।

गुगलले सार्वजनिक गर्‍यो पहिलो स्मार्ट घडी, यस्ता छन् विशेषता

गुगलले आफ्नो पहिलो स्मार्ट घडीको रुपमा गुगल पिक्सेल वाच सार्वजनिक गरेको छ । कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा गुगलले आफ्नो Wear अपरेटिंग सिस्टम तथा फिटबिट हेल्थ ट्रयाकिंग सिस्टम सहितको पिक्सेल वाच सार्वजनिक गरेको हो । स्मरण रहोस् गुगलले सन् २०१९ मा २ अर्ब १० करोडमा फिटबिट खरिद गरेको थियो । गुगल पिक्सेल वाचलाई केवल एन्ड्रोइड डिभाइससँग […]

भारतको सबैभन्दा मनपर्ने एसेसरिज ब्रान्ड पेबल अब नेपाली बजारमा

उक्त साझेदारीअनुसार पेबलका नयाँ उत्पादन स्मार्ट घडी र फिटनेस ट्र्याकरहरू चाँडै नै नेपालका सबै रिटेल स्टोर र अनलाइन पोर्टलहरूमा उपलब्ध हुने भएको छ ।

पसल फुटाएर १६ लाखको चोरी गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । पसल फुटाएर मोबाइल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ४ मा रहेको सुरज इलेक्ट्रोनिक्स पसलको झ्याल फुटाएर मोबाइल लगायतका समान चोरी गरेको अभियोगमा प्रहरीले सुरेश गिरी र गणेश क्षेत्रीलाई पक्राउ गरेको हो ।उनीहरुले १५ मोबाइल, एक गितार, स्मार्ट घडी लगायतको करिब १६ लाख १२ हजार बराबरको सामाग्री चारी गरेको प्रहरीले जनाएको छ । माघ १८ गते राती चोरी भएपनि प्रहरीले उनीहरुलाई सोमबार मात्र पक्राउ गरेको हो ।

खेलाडीलाई स्मार्ट घडी लगाउन प्रतिबन्ध

दुबई : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलका दौरान खेलाडीलाई स्मार्ट घडी लगाउन प्रतिबन्ध गरेको छ। आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्मार्ट घडीलगायत मैदानमा कुनै पनि सञ्चार उपकरण