दुबई : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले खेलका दौरान खेलाडीलाई स्मार्ट घडी लगाउन प्रतिबन्ध गरेको छ। आईसीसीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्मार्ट घडीलगायत मैदानमा कुनै पनि सञ्चार उपकरण
एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ । अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको ज्यान बचाउन सफलता प्राप्त गरेको छ । तर एप्पल वाच सिरिज […]
एप्पल वाच एक स्मार्ट घडी मात्र होइन, यो एक जीवन रक्षाकवच हो भन्ने पुनः एकपटक पुष्टि भएको छ । एप्पल वाचले मानिसको ज्यान जोगाएका समाचार यसअघि पनि आउने गरेका थिए । बिरामीका अलावा यो स्मार्ट घडी कठिन समयमा पनि मानिसको काम आउँछ । र, कहिलेकाहीं मानिसको ज्यानै जोगाउँछ । हालै अमेरिकाको वासिङ्टनमा एउटा अनौठो घटना […]
२४ असोज, काठमाडौं । २ महिनामा ५३ हजार भन्दा बढी स्मार्ट घडी (वाच)आयात भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बितेको २ महिनामा साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको ५३ हजार ३४९ स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले २ करोड २३ लाख रुपैयाँ भन्सार राजस्व संकलन […]
फादर्स डेको शुभ अवसरमा, स्मार्टडोकोले "फादर्स डे अफर" ल्याएको छ। स्मार्टडोकोसँग फादर्स डेको लागि अन्य वस्तुहरू जस्तै केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्य वस्तु, र अन्य धेरै वस्तुहरूमा ३३% सम्म छुट र नि:शुल्क डेलिभरी उपलब्ध गराइएको छ ।ग्राहकहरूले आफ्नो एन्ड्रोइड वा आईओएस उपकरण मार्फत एप डाउनलोड गरि वा स्मार्टडोको वेबसाइट मार्फत आफ्नो मनपर्ने समानहरू अर्डर गरेर यो अफर प्राप्त गर्न सकिन्छ । साथै, स्मार्टडोकोले तीन भाग्यशाली विजेताहरूलाई एनरजायीजर स्पिकर, एनरजायीजर पावर बैंक र उपहार कार्ड
स्मार्ट डोकोले फादर्स डेको अवसरमा ‘फादर्स डे अफर’ योजना ल्याएको छ । यस योजनाअन्तर्गत स्मार्ट डोकोले ग्राहकहरूलाई केक, मिठाइ, कपडा, स्मार्ट घडी, खाद्यवस्तुहरूमा ३३ प्रतिशतसम्म छुट दिने भएको छ ।
आईएमई पे मोबाइल वालेटले नयाँ क्यास ब्याक अफर सार्वजनिक गरेको छ ।‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफरमा प्रयोगकर्ताले ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति सकिएको ७ दिनभित्र भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक पाउने जनाइएको छ ।अफर अवधिभर हरेक महिना एक भाग्यशाली विजेताले स्मार्ट घडी जित्न सक्नेछन् ।
गुगलले आफ्नो पहिलो स्मार्ट घडीको रुपमा गुगल पिक्सेल वाच सार्वजनिक गरेको छ । कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा गुगलले आफ्नो Wear अपरेटिंग सिस्टम तथा फिटबिट हेल्थ ट्रयाकिंग सिस्टम सहितको पिक्सेल वाच सार्वजनिक गरेको हो । स्मरण रहोस् गुगलले सन् २०१९ मा २ अर्ब १० करोडमा फिटबिट खरिद गरेको थियो । गुगल पिक्सेल वाचलाई केवल एन्ड्रोइड डिभाइससँग […]
काठमाडौं । पसल फुटाएर मोबाइल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका ४ मा रहेको सुरज इलेक्ट्रोनिक्स पसलको झ्याल फुटाएर मोबाइल लगायतका समान चोरी गरेको अभियोगमा प्रहरीले सुरेश गिरी र गणेश क्षेत्रीलाई पक्राउ गरेको हो ।उनीहरुले १५ मोबाइल, एक गितार, स्मार्ट घडी लगायतको करिब १६ लाख १२ हजार बराबरको सामाग्री चारी गरेको प्रहरीले जनाएको छ । माघ १८ गते राती चोरी भएपनि प्रहरीले उनीहरुलाई सोमबार मात्र पक्राउ गरेको हो ।
आफ्नो नयाँ संस्करणको स्मार्ट घडी अर्थात् एप्पल वाच निर्माणमा एप्पलले जोडतोडका साथ काम गरिरहेको छ । उक्त नयाँ संस्करणको एप्पल वाचलाई एक्सट्रिम स्पोर्ट मोडेल भनिएको छ ।
नयाँ एप्पल वाचमा उत्कृष्ट डिस्प्ले तथा स्पीडका साथै स्वास्थ्यसँग …