पतिले जिउँदै गाडे, एप्पल वाचले बचायो महिलाको ज्यान

एप्पल वाच एक स्मार्ट घडी मात्र होइन, यो एक जीवन रक्षाकवच हो भन्ने पुनः एकपटक पुष्टि भएको छ । एप्पल वाचले मानिसको ज्यान जोगाएका समाचार यसअघि पनि आउने गरेका थिए । बिरामीका अलावा यो स्मार्ट घडी कठिन समयमा पनि मानिसको काम आउँछ । र, कहिलेकाहीं मानिसको ज्यानै जोगाउँछ । हालै अमेरिकाको वासिङ्टनमा एउटा अनौठो घटना […]

सम्बन्धित सामग्री

भारतमा खुल्यो पहिलो एप्पल स्टोर, टिम कुकले गरे उद्घाटन

६ वैशाख, काठमाडौं । एप्पल कम्पनीका सीईओ टिम कुकले भारतमा पहिलो आधिकारिक एप्पल स्टोरको उद्घाटन गरेका छन् । भारतको वित्तीय राजधानीको रुपमा रहेको मुम्बईमा मुलुककै पहिलो एप्पल स्टोर खुलेको हो । त्यसक्रममा उनले ग्राहकहरुतर्फ हात हल्लाए भने कर्मचारीहरुको ताली तथा स्वागतसँगै स्टोरको ढोका खोले ।उनले एप्पल स्टोरमा आएका ग्राहकलाई अभिभावद गर्दै कतिपयसँग सेल्फी पनि खिचे […]

एप्पललाई प्रविधि चोरीको आरोप, एप्पल वाचमाथि प्रतिबन्ध लाग्ला ?

एप्पल कम्पनीको निकै लोकप्रिय उत्पादनमध्ये एक हो एप्पल वाच । एप्पलको यो स्मार्ट घडी आफ्ना विभिन्न अत्याधुनिक फिचरका कारण चर्चामा रहन्छ । कहिलेकाहीं एप्पल वाचकै कारण मानिसहरुको ज्यान समेत जोगिएका समाचार समेत पढ्न पाइन्छ । अमेरिकामा एप्पल वाचमा रहेको क्वीक फिचरले विभिन्न समयमा मानिसको ज्यान बचाउन सफलता प्राप्त गरेको छ । तर एप्पल वाच सिरिज […]

नयाँ फिचर र रिडिजाइनसहित एप्पल वाच ७ सार्वजनिक

एप्पल वाच ७ सार्वजनिक भएको छ । नयाँ फिचर र पातलो रिडिजाइन सहित एप्पलले मंगलबार साँझ एप्पल वाच ७ सार्वजनिक गरेको हो । यसको बनावट सन् २०१५ मा जस्तो थियो त्यस्तै नै रहेको छ । एलमुनियमको रङ्गमा पनि भिन्नता ल्याइएको छ । स्क्रीन अझै नफुटने किसिमको बनाइएको छ । यो वाच पौडी खेल्दा पनि लगाउन सकिन्छ । ब्याट्री लाइफमा सुधार र ब्लड ग्लुकोज मापन गर्ने सेन्सर हुनेछ । यो...

एप्पल वाच सिरिज सेभेन सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ– एप्पलले ‘एप्पल वाच सिरिज ७’ सार्वजनिक गरेको छ। विशेष कार्यक्रममा एप्पलका उत्पादनका नयाँ सिरिज सार्वजनिक गर्ने कार्यक्रममा एप्पलले सार्वजनिक गरेको एप्पल वाच सिरिज ७ का पाँच कलर अब बजारमा उपलब्ध हुने जनाइएको छ । एप्पल वाच सिरिज ६ को तुलनामा फराकिलो स्क्रिन एरिया भएको यो नयाँ सिरिज अहिलेसम्मका एप्पल वाचमध्ये सबैभन्दा बलियो भएको बताइएको […]

सन् २०२४ मा पहिलो ‘एप्पल कार’ सार्वजनिक हुने

एप्पल इन्साइडरका अनुसार एप्पलले अबको तीन वर्षमा ‘एप्पल कार’ ल्याउने छ।

एप्पल म्यापमा व्यवसाय र रेष्टुरेन्टलाई रिभ्यू गर्ने फिचर

एप्पल म्यापले गूगल जस्तै यूजर रिभ्यूको फिचर सुरु गरेको छ । आईओएस १४ सार्वजनिक भएसँगै एप्पल म्यापले छानिएको व्यवसाय, रेष्टुरेन्टहरुलाई रिभ्यू गर्न दिने गर्दछ । यो फिचर पहिले अस्ट्रेलिया र जापानमा उपलब्ध थियो तर अब यो अमेरिका र क्यानेडामा पनि उपलब्ध भएको छ । यो प्रणाली एकदमै सहज किसिमको रहेको छ किनभने यसमा थम्ब्स अप वा डाउन गरेरनै प्रतिक्रिया दिन सकिन्छ । कुनै पनि आईकनमा...

एप्पल घडीले हृदयघात हुनबाट एक महिलालाई बचायो

अमेरिकाको मिसिगनमा बस्ने एक महिला डियान फेन्स्ट्राको मुटुको धड्कन मापन गरेर एप्पल घडीले उनलाई हृदयघात हुनबाट बचाएको एप्पल इन्साइडरले बताएको छ।

एप्पल घडीबाट कसरी गर्ने आइफोन अनलक?

नयाँ अपडेट अन्तर्गत कम्पनीले आफ्ना उपकरणमा थुप्रै फिचर थपेको छ। जसमा प्रयोगकर्ताले एप्पल घडीबाट नै आफ्नो आइफोन अनलक गर्न मिल्ने सुविधा पनि रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।

यसरी गर्न सकिन्छ एप्पल घडीबाट आइफोन अनलक

नयाँ अपडेट अन्तर्गत कम्पनीले आफ्ना उपकरणमा थुप्रै फिचर थपेको छ। जसमा प्रयोगकर्ताले एप्पल घडीबाट नै आफ्नो आइफोन अनलक गर्न मिल्ने सुविधा पनि रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।

दश करोडभन्दा बढीले लगाउँछन् एप्पल घडी

हालै गरिएको एक अनुसन्धान अनुसार एप्पल घडी लगाउने प्रयोगकर्ताको संख्या दश करोडभन्दा बढी रहेको एप्पल इन्साइडरले उल्लेख गरेको छ।