दुई महिनामा ५३ हजार स्मार्ट घडी आयात

२४ असोज, काठमाडौं । २ महिनामा ५३ हजार भन्दा बढी स्मार्ट घडी (वाच)आयात भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को बितेको २ महिनामा साउन र भदौमा ७ करोड ३९ लाख मूल्य बराबरको ५३ हजार ३४९ स्मार्ट घडी आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यसबाट सरकारले २ करोड २३ लाख रुपैयाँ भन्सार राजस्व संकलन […]