गुगलले सार्वजनिक गर्‍यो पहिलो स्मार्ट घडी, यस्ता छन् विशेषता

गुगलले आफ्नो पहिलो स्मार्ट घडीको रुपमा गुगल पिक्सेल वाच सार्वजनिक गरेको छ । कम्पनीको वार्षिक डेभलपर कन्फ्रेन्समा गुगलले आफ्नो Wear अपरेटिंग सिस्टम तथा फिटबिट हेल्थ ट्रयाकिंग सिस्टम सहितको पिक्सेल वाच सार्वजनिक गरेको हो । स्मरण रहोस् गुगलले सन् २०१९ मा २ अर्ब १० करोडमा फिटबिट खरिद गरेको थियो । गुगल पिक्सेल वाचलाई केवल एन्ड्रोइड डिभाइससँग […]