काठमाडौं : काठमाडौं उपत्यकामा एकाएक मौसम बदली भएको छ। अपराह्नपछि मौसममा आएको परिवर्तनसँगै उपत्यकाभर हावाहुरी र असिनासहितको पानी परेको छ। अहिले प्री मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकामा क्षणिक वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसमवीद् राजु प्रधानाङ्गका अनुसार...