नब्बे साल पहिलाको शैलीमा बन्यो भक्तपुर दरबार स्क्वायरको फसीदेग मन्दिर

बताइए अनुसार १९९० सालको भूकम्पमा यो मन्दिर भत्किएको थियो। मन्दिर भत्किएपछि यसमा रहेका दुई वटा बो सिंह (उडने सिंह) भक्तपुर नगरपालिका वडा नं ७ गोल्मढीस्थित एउटा ऐतिहासिक ढुंगेधाराको दुई छेउमा राख्न लगियो।...