आखिरमा माटोकै जोडाईमा बन्यो जयवागेश्वरी मन्दिर, पुनर्निर्माण किन ढिलो?

पूर्णप्रसाद मिश्र - काठमाडौँ : भूकम्पको सात वर्ष पूरा भएपछि पूर्णरुपमा क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिरको गजुर माटोको जोडाइबाट ठडिन लागेको छ। माटोको जोडाइबाट मन्दिर पुनःनिर्माण हुनसक्छ भन्ने उदाहरण बन्न जयवागेश्वरी सफल भएको पशुपति क्षेत्र विकास कोषका निर्देशक भरत मरासिनीले बताए। मन्दिरको गारो माटोबाट जोड्न साँखु र लुभुबाट माटो ल्याइएको…