बन्यो सल्लाघारीको मुपुज्व गणेश मन्दिर

भक्तपुर नगरपालिका वडा नं. १ सल्लाघारीस्थित मुपुज्व गणेश मन्दिर उद्घाटन र शिलापत्र अनावरण मंगलबार एक समारोहबीच गरिएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मन्दिरको उद्घाटन गरेका हुन्।...

सम्बन्धित सामग्री

विष सेवनबाट एक जना पुरुषको मृत्यु

भक्तपुर नगरपालिका वडा नं १० कमलबिनायक बस्ने एक जना पुरुषको विष सेवनबाट मृत्यु भएको छ। विष सेवनबाट भक्तपुर कमल विनायकमा रहेको गणेश मन्दिर पछाडि घर भएका ४४ को लक्ष्मीप्रसाद दिवाकरको मृत्यु भएको हो । नाम नखुलेको विषादी सेवन गरी उनले आत्महत्या गरेको प्रहरीले ...

काठमाण्डौको लोलाङ हाइटमा आगलागी

काठमाण्डौ - काठमाण्डौको तारकेश्वरमा सोमवार बेलुकी आगलागी भएको छ । दीपावली गर्ने क्रममा तारकेश्वर नगरपालिका ४ मा रहेको गणेश मन्दिर क्षेत्र (लोलाङ हाइट) आगलागी भएको हो।  दीपावली गर्ने क्रममा जुत्ता र फर्निचरको पसल रहेको घरमा आगलागी भएको स्थानीयवासीले बताएका छन् ।  अहिले दुई वटा दमकलले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

सिन्धलीको ऐतिहासिक गणेश मन्दिर संरक्षण विहीन

सिन्धुली । सिन्धुलीको मझुवा गाउँमा रहेकाे प्राचिन तथा ऐतिहासिक गणेश मन्दिर उचित संरक्षण र सम्बर्धनको अभावमा जीर्ण भएकाे छ । एक दशक अघिसम्म सोहि गणेश मन्दिरमा नियमित पूजाअर्चना गर्ने श्रद्वालु भक्तजनहरुको घुइँचो लाग्ने गर्दथ्यो । तर अहिले गणेश मन्दिरको स्याहार र सम्भारप्रति कसैले चासो नदिएका कारण जीर्ण भएकाे हाे । स्थानीय मझुवा गाउँबासीहरुको मात्र नभई […]

जो पैसा बेचेर पैसै कमाउँछन्

दसैँमा नयाँ नोटको प्रयोग गर्ने प्रचलन छ । जसका कारण पैसा बेचेर पैसै कमाएर खर्चको जोहो गर्नेहरू काठमाडौंको फुटपाथमा भेटिन्छन् । काठमाडौंको गोंगबु, पशुपति, चाबहिलको गणेश मन्दिर तथा असनलगायतका स्थानमा नाङ्लोमा राखेरै पैसाको व्यापार गर्नेहरू छन् ।

भक्तपुरको सूर्यविनायक गणेश मन्दिरमा स्वास्थ्य परीक्षण शिविर

भक्तपुरको सूर्यविनायक गणेश मन्दिर परिसरमा मंगलबार निःशुल्क रक्तचाप तथा मधुमेह परीक्षण शिविर सञ्चालन गरिएको छ।

अचम्मको गणेश मन्दिर

ललितपुर जिल्लाको पाटनमा अवस्थित बगलामुखी मन्दिरबाट हिँडेर आधा घण्टामा शिखबहील टोल अर्थात् शंखमुल जाने बाटो, यम्पी महाविहारबाट करिब ५ मिनेटमा हिँडेर पुगिन्छ मन्दिरमा । नेपालकै अचम्मको गणेश मन्दिर । यस गणेशलाई सेंठु गणेश भन्ने गरिएको छ।

ज्यामिरकोटमा गणेश मन्दिर शिलान्यास

ललितपुर, ४ मंसिर । महालक्ष्मी नगरपालिका ८ को ज्यामिरकोटमा गणेश मन्दिरको शिलान्यास भएको छ । नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले शनिबार मन्दिर शिलान्यास गरेका हुन् । पौराणिक महत्वको मन्दिर प्यागोडा शैलीमा निर्माण हुने निर्माण समितिका संयोजक तथा समाजसेवी बेदबहादुर खड्काले जानकारी दिए । मन्दिरको क्षेत्र निर्माण भइसकेको र मुख्य मन्दिर निर्माण हुन बाँकी रहेको उनले बताए […]

विष्णुडोलमा गणेश मन्दिर उदघाटन, खानेपानी ट्रिटमेन्ट प्लान्ट शिलान्यास

ललितपुर, २१ कात्तिक । विष्णुडोल गणेश मन्दिर उदघाटन भएको छ । आजै विष्णुडोल खानेपानी शुद्धिकरणका लागि ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास भएको छ । महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर थापाले मन्दिर उद्घाटन गर्नुका सार्थ ट्रिटमेन्ट प्लान्ट पनि शिलान्यास गरेका छन् । पौराणिक महत्वको मन्दिर पुनः निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि स्थानीयबाट ३० लाख र नगरपालिकाबाट […]

गणेश मन्दिर पुनर्निर्माण

काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाले २१ वटा गणेश मन्दिरको पुनर्निर्माण सम्पन्न गरेको बताएको छ ।शनिबार महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले २१औं गणेश मन्दिरको उद्घाटन गरे । इनाखास्थित मन्दिर उद्घाटनपछि काठमाडौं महानगरपालिकाका मेयर शाक्यले महानगरपालिकाको पहिलो उद्देश्य नै संस्कृति र सम्पदाको संरक्षण गर्नु रहेको बताए । महानगर पालिकाले प्राथमिकताका साथ भूकम्पले क्षति पुगेका संरचनाको पुनर्निर्माण गरिहेको बताए ।उनले […]

पोखराको सराङकोटमा धार्मिक पर्यटनको गुरुयोजना, अघि बढाइँदै पूर्वाधार निर्माण

पर्यटकीय गन्तव्य सराङकोटमा धार्मिक पर्यटन आकर्षित गर्न सुरु गरिएको शिव मन्दिर, दृश्यावलोकन केन्द्र (भ्यूटावर), गणेश मन्दिर निर्माणलगायत गुरुयोजनाको काम अघि बढेको छ ।