४ असोज, काठमाडौं । भारत उत्तर प्रदेशको राम जन्मभूमि मानिएको अयोध्या नजिकैको एउटा गाउँमा मुख्यमन्त्री योगी आदित्यनाथको मन्दिर निर्माण गरिएको छ । अयोध्याबाट १५ किलोमिटर दूरीमा रहेको मौर्याको पूरवा गाउँमा बनाइएको मन्दिरमा मुख्यमन्त्री आदित्यनाथकै प्रतिमा राखेर दैनिक पूजा आरधना गर्न थालिएको हो । मन्दिरमा काँधमा धनुषा बोकेको आदित्यनाथकै प्रतिमा राखिएङ्को छ । यो मन्दिर उनकै […]