बौद्धबाट बरामद गरिएको युरेनियम बेच्न खोज्ने ३ जना पुर्पक्षका लागि थुनामा

काठमाडौं । काठमाडौंको बौद्धबाट बरामद गरिएको साढे २ केजी युरेनियम बेच्न खोज्नेलाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंले युरेनियम कारोबारमा संलग्नमध्ये ३ जनालाई थुनामा राख्न आदेश दिएको छ । एक जनाचाहिं धरौटीमा छुटेका छन् ।रामेछाप घर भएकी जानुका तामाङको बौद्धस्थित घरमा सो युरेनियम करिब २५ वर्षदेखि लुकाएर राखिएको थियो । भारतको खानीमा काम गर्दा जानुकाका ससुरा अमर लामाले युरेनियम ल्याएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।अदालतले जानुका तामाङ, रामेछाप लिखु तामाकोशी–५ का नारायणस

सम्बन्धित सामग्री

गाजा कारोबारी प्रहरी हवल्दारसहित ३ जना थुनामा पठाउन आदेश

हेटौंडा । मकवानपुर जिल्ला अदालतले लागूऔषध कारोबार गरेको आरोपमा एकजना प्रहरी हवल्दारसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार बसेको इजलासले गाँजा ओसारपसार गरेको आरोपमा तनहुँ घर भई चितवनमा कार्यरत प्रहरी हवल्दार३८ वर्षीय निमबहादुर गुरुङ सहित चितवन राप्ती नगरपालिका–१ परेवाकोटका २० वर्षीय धनबहादुर स्याङ्तान, वडा नम्बर […]

तुलसी सहकारी पदाधिकारीसहित ३ जना पुर्पक्षका लागि थुनामा

२४ चैत, विराटनगर । जिल्ला अदालत, मोरङले तुलसी बहुमुखी सहकारीका दुई पदाधिकारीसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । १ हजार ३०७ बचतकर्ताको ५० करोड ८८ लाख ७८ हजार ७१८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सहकारीका अध्यक्ष केदारनाथ शर्मासहितका ८ जनाविरुद्ध मुद्दा चलाएको थियो । अदालतले उपाध्यक्ष अनिता गौतम, सचिव सविना न्यौपाने […]

बौद्ध घटना : सामूहिक बलात्कारमा संलग्न ३ जना पुर्पक्षका लागि थुनामा

बौद्धको लुङ्ता गेष्ट हाउसमा युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेकाहरूलाई अदालतले पुर्पक्षका लागी थुनामा राख्न आदेश गरेको छ । वैशाख २९ मा सो गेष्ट हाउसमा बलात्कार भएको थियो ।बलात्कार आरोपमा पक्राउ परेका काठमाडौँका २४ वर्षीय रितेश तामाङ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२ घर भएका २२ वर्षीय रिन्जेन शेर्पा र सर्लाही घर भएका ३४ वर्षीय उत्तम लामालाई जिल्ला अदालतले थुनामा राख्न आदेश गरेको छ ।गेष्ट हाउस सञ्चालक सिन्धुपाल्चोकको भोटेकोशी घर भएका ३४ वर्षीय झ्याम्पा ढिल्ले शेर्फा उर्फ आङ

सर्वनाम शिक्षालयका वार्डेनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ स्थित जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका छात्रावास प्रमुख (वार्डेन)लाई अदालतले थुनामा राख्न आदेश गरेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश केदारनाथ पौडेलले होस्टल वार्डेल रामजी बस्नेतलाई पुर्पक्षका लागी थुनामा पठाउने आदेश गरेका हुन् । शिक्षालयमा अध्ययनरत ३ जना छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनलाई जेठ २१ मा पक्राउ गरेको थियो । रामेछापको गोकुलगंगा गाउँपालिका–२ ठोसे घर भएका बस्नेत दुई वर्षदेखि सो स्कुलको छात्रावास प्रमुख थ

सुन पसल चोर्ने ३ भारतीय कारागार चलान

बुटवल–६ बीपी चोकस्थित सुन पसल फोडेर साढे ३ करोड रुपैयाँभन्दा बढीका गरगहना र नगद चोरी गर्ने ३ जना भारतीय कारागार चलान भएका छन् । जिल्ला अदालत रूपन्देहीमा बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको एकल इजलासले पक्राउ परेका तीनै जना भारतीयलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

भूपेन्द्र हत्याका आरोपितमध्ये ९ जना पुर्पक्षको लागि थुनामा, ३ जना धरौटीमा रिहा

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका-३ का भूपेन्द्र बडुवालका हत्या प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका १२ जनामध्ये ९ जना पुर्पक्षका लागि थुनामा परेका छन् । ३ जना धरौटीमा रिहा भएका छन् । गत कात्तिक २७ गते टीकापुरमा हत्या गरेको आरोपमा पक्राउ परेका मध्ये लम्की चुहा नगरपालिका-३ का महेश रावल, दीपेन्द्र शाही, आर्यन देवकोटा, मदन शाही, […]

मेसुलाई मोसो दल्ने ३ जना धरौटीमा छुटे, १ जना कारागार चलान

दाङ : राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्टलाई कालो मोसो दलेको अभियोगमा पक्राउ परेका एक जना पुर्पक्षका लागि थुनामा गएका छन् ।पक्राउ परेका चार जनामध्ये तीन जना धरौटीमा रिहा भएका छन्। गत भदौ ११ गते अस्पतालका मेसु डा. विनोद सिंहलाई कार्यकक्षमै कालो मोसो दलेको अभियोगमा पक्राउ परेका दिलिप डाँगी पुर्पक्षका लागि थुनामा गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए।उक्त प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सर्जन परियार, गणेश खड्का र

वलात्कारको पनि झुठो उजुरी, ३ जना कारागार चलान

सामूहिक बलात्कार गरेको झुटो बयान दिएर अरुलाई फसाउन खोजेको आरोपमा जिल्ला अदालत गौरले एक किशोरीसहिथ तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । ओखलढुंगाकी १७ वर्षीया किशोरी तथा उनका नातेदार ...