हेटौंडा । मकवानपुर जिल्ला अदालतले लागूऔषध कारोबार गरेको आरोपमा एकजना प्रहरी हवल्दारसहित तीन जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बिहीबार बसेको इजलासले गाँजा ओसारपसार गरेको आरोपमा तनहुँ घर भई चितवनमा कार्यरत प्रहरी हवल्दार३८ वर्षीय निमबहादुर गुरुङ सहित चितवन राप्ती नगरपालिका–१ परेवाकोटका २० वर्षीय धनबहादुर स्याङ्तान, वडा नम्बर […]