काठमाडौं । नेपालमा नै मोटरसाइकल तथा स्कुटर उत्पादनमा कसिएको कम्पनी यात्रीले इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने भएको छ । कम्पनीले उत्पादन गर्ने इलेक्ट्रीक स्कुटरको नाम ‘पी-२’ राख्ने जनाएको छ । नेपालमा नै इलेक्ट्रीक मोटरसाइकल उत्पादनको लागि खुलेको कम्पनी यात्रीले हालसम्म दुई मोडलको मोटरसाइकल तयार गरेको छ । जसमा एक मोडल लिमिटेड एडिशन रहेको छ भने, अर्को […]