काठमाडौं । बजारमा इलेक्ट्रीक टू ह्वीलर माग बढ्दै गएसँगै स्थापित ब्राण्डले पनि स्कुटर उत्पादन सुरु गरेका छन् । भारतीय ब्राण्ड बजाज र टीभीएसले इलेक्ट्रीक स्कुटर उत्पादन सुरु गरेको झण्डै २ वर्ष भइसकेको छ । अब भने अर्को ब्राण्ड यामाहाले पनि भारतमा स्कुटर उत्पादन गर्ने भएको हो । नेपालमा पनि चार पाङ्ग्रे सवारीसाधनको तुलनामा दुई पाङ्ग्रेको […]