बीएमडब्लूको कम मूल्यको इलेक्ट्रीक स्कुटर आउने

काठमाडौं । केही दिन अघि मात्र महंगो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको बीएमडब्लूले अर्को कम मूल्यको इलेक्ट्रीक स्कुटर ल्याउने भएको छ । कम्पनीले २०२४ अन्त्यसम्ममा बीएमडब्लू र टीभीएसको सहकार्यमा सीई–०२ मोडल भारतमा सार्वजनिक गर्ने भएको हो । सीई-०२ टीभीएस र बीएमडब्लूको सहकार्यमा उत्पादन भएको पहिलो इलेक्ट्रीक स्कुटर हो । टीभीएसको होसुर प्लान्टमा उत्पादन भएको यो स्कुटरको […]

सम्बन्धित सामग्री

टीभीएसको दोस्रो इलेक्ट्रीक मोडल अर्को हप्ता आउने

काठमाडौं । टीभीएसको दोस्रो इलेक्ट्रीक मोडल अर्को साता सार्वजनिक हुने भएको छ । कम्पनीले ल्याउने प्रिमियम इलेक्ट्रीक स्कुटर सिरोन कन्सेप्टमा आधारित हुनेछ । कम्पनीले २३ अगष्टमा यूएईको वुर्ज खलिफा टावरबाट नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ स्कुटर सार्वजनिक गर्ने मिति नजिक आएसँगै कम्पनीले टिजरहरु पनि बाहिर ल्याएको छ । बाहिर आएको […]

परिक्षणमा प्रिमियम इलेक्ट्रीक स्कुटर, केटीएम वा हस्कभर्ना कुन ब्राण्डमा आउला ?

काठमाडौं । केटीएम र हस्कभर्नाको सहकार्यमा आउने तयारीमा रहेको इलेक्ट्रीक स्कुटर पहिलो पटक परिक्षणमा देखिएको छ । हालसम्म यो स्कुटर कुन ब्राण्ड नेममा आउछ भन्ने एकिन भएको छैन । योसँगै केटीएम हस्कभर्ना इलेक्ट्रीक स्कुटरमा के कस्ता फिचर होलान भन्ने धेरैको चासोको विषय हुन सक्छ । परिक्षणको क्रममा देखिएको उक्त स्कुटर राइडरले केटीएमको राइडिङ गियर्स लगाएको […]

भैरहवामा ‘ग्रन्थ ब्राण्ड’को इलेक्ट्रीक स्कुटर उत्पादन हुने

काठमाडौं । भैरहवामा इलेक्ट्रीक स्कुटरको एसेम्वल प्लान्ट स्थापना हुने भएको छ । भैरहवा आधारित कम्पनीले ग्रन्थ ब्रान्डको इलेक्ट्रीक स्कुटर एसेम्वल प्लान्ट लगाउने भएको हो । कम्पनीका अनुसार अबको २ महिना भित्र नेपालमा नै ग्रन्थ ब्रान्डका इलेक्ट्रीक स्कुटर एसेम्वल हुन सुरु हुनेछ । त्यस अबधिमा चीनमा उत्पादन भएका स्कुटरको पहिलो लट नेपाल आउने कम्पनीले जनाएको छ […]

केही महिनापछि होन्डाको पहिलो इलेक्ट्रीक स्कुटर बजारमा आउने

काठमाडौं । बजारमा इलेक्ट्रीक सवारीसाधनको माग बढ्दै जाँदा होन्डा इन्डियाले २०२३ को पहिलो क्वाटरमा आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर बजारमा ल्याउने भएको छ । कम्पनीले एक विज्ञप्ती मार्फत नयाँ स्कुटर सार्वजनिक गर्ने जनाएको भएपनि नाम भने सार्वजनिक गरेको छैन । होन्डाले आफ्नो पहिलो स्कुटरका बारेमा कुनै जानकारी बाहिर नल्याए पनि बजाज चेतक र टीभीएस आइक्यूव जस्ता […]

नयाँ ब्राण्डको ३ मोडलका इलेक्ट्रीक स्कुटर नेपाल आउँदै

काठमाडौं । नयाँ ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल आउने भएको छ । हार्विन ब्रान्डको इलेक्ट्रीक स्कुटरहरु नेपाली बजार आउन लागेको हो । पायोनिर वल्र्डवाइड प्रालिले हार्विन ब्रान्डका स्कुटहरु नेपालमा विक्री वितरण गर्नेछ । कम्पनीले काठमाडौंको नक्साल नारायणचौरमा हार्विनको शोरुमा निमार्णको काम अन्तिम चरणमा पुगेको जनाएको छ । पायोनिरले पहिलो चरणमा तीन मोडलका मोटरसाइकल तथा स्कुटर नेपाली […]

नेपाल आउने भयो डबल च्यानल एबीएस भएको पावरफुल इलेक्ट्रीक स्कुटर

काठमाडौं । सीएफ मोटोको सहायक कम्पनी जिहोको इलेक्ट्रीक स्कुटर नेपालमा सार्वजनिक हुने भएको छ । हिमालय मोटोरार्डले जिहो ब्रान्डको इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने भएको हो । कम्पनीले जिहो ब्राण्डको एकदमै पावर फुल प्रिमियम स्कुटर नेपाल ल्याउन लागेको हो । हिमालय मोटोरार्डका अनुसार जिहोको ‘एइ८’ स्कुटर नाडा ईभी एक्स्पो २०२२’मा सार्वजनिक हुने छ । चिनियाँ कम्पनी […]

तयार भयो टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर, २०२३ देखि बजारमा आउने

काठमाडौं । टीभीएसको नयाँ इलेक्ट्रीक स्कुटर परीक्षणको क्रममा देखिएको छ । टीभीएस सिरोन बेस नयाँ इलेक्ट्रीक स्कुटर परीक्षण भइरहेको देखिएको हो । होसुर बेस मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनीले यस अघि नै इलेक्ट्रीक स्कुटर आइक्यूव विक्री गर्दै आएको छ । कम्पनीले केही समय अघि मात्र आइक्यूबको अपडेटेड भर्सन विक्री सुरू गरेको हो । कम्पनीले परीक्षण […]

हिरोको पहिलो इलेक्ट्रीक स्कुटर जुलाईमा सार्वजनिक हुने

काठमाडौं । विश्वकै ठूलो दुई पाङ्ग्रे सवारीसाधन उत्पादक कम्पनी हिरो मोटोकर्पको पहिलो इलेक्ट्रीक स्कुटर १ जुलाई २०२२ मा सार्वजनिक भएको छ । कम्पनीले ल्याउन लागेको पहिलो इलेक्ट्रीक स्कुटर भिडा ब्राण्ड नेमबाट आउने भएको हो । हिरोले सार्वजनिक गर्ने भिडा ब्राण्डमा उत्पादन हुने इलेक्ट्रीक दुई पाङ्ग्रे साधन भारतमा मात्रै सिमित हुने छैन । कम्पनीले यसलाई यूरोपदेखि […]

इलेक्ट्रीक स्कुटर याडिया नेपालमा ‘सोल्ड आउट’

काठमाडौं । कुजु नेपाल प्रालिले नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर याडिया नेपालमा सोल्ड आउट भएको छ । कम्पनीले दशैंअघि नेपाल ल्याएको इलेक्ट्रीक स्कुटर सोल्ड आउट भएको हो । ‘हामीले पहिलो लट ल्याएको याडियाका स्कुटर सबै विक्री भएको छ । अब २०२२ मोडल आउने छ । त्यसको लागि ग्राहकले करिब २ महिना कुर्नु पर्ने हुन्छ’, कुजु नेपालका […]

हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने

हिरो मोटोकर्पले इलेक्ट्रीक स्कुटर निर्माणका लागि नयाँ पेटेन्ट दर्ता गराएको छ । योसंगै हिरोको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल ‘भिडा इलेक्ट्रीक’ नाममा आउने भएको हो । केही समय अगाडी कम्पनीले ब्याट्री स्वापका लागि ताइवानी कम्पनीसंग सहकार्य गरेको थियो । कम्पनीले ‘भिडा’ ब्रान्ड नेममा धेरै इलेक्ट्रीक नाम पेटेन्ट दर्ता गराएको हो । हिरो मोटोकर्पले कुनै पनि इलेक्ट्रीक […]