मौद्रिक नीतिले पुँजीबजारलाई कस्ने लगानीकर्तामा त्रास, दुई घण्टामा १ अर्ब ४४ करोडको सेयर काराेबार

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति पुँजी बजारप्रति कसिलो हुने डरमा सेयर लगानीकर्ता देखिएका छन् । शुक्रबार दुई घण्टाको कारोबार अवधिमा यस्तो देखिएको हो । उक्त अवधिमा नेप्से परिसूचक २७.२६ अंक घटेको छ । गत कारोबार दिनको तुलनामा परिसूचक १.३३ प्रतिशत घटेर २०१७.४६ विन्दुमा झरेको छ ।...