१२ पुस, काठमाडौं । चीनले अपराधीलाई अभियोग लगाएर सजाय दिन सक्ने आर्टिफिसियल इन्टेलिजेन्स जडित मेसिनको विकास गरेको छ । अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्ससहितको मेसिनले कुनै त्रुटिबिना अभियोग लगाई अपराधीलाई दण्डित गर्न सक्ने बताएका छन् । उक्त मेसिनले राष्ट्रविरोधी मानिसको पहिचान गर्न सक्ने र बयान सुनेपछि अपराधीलाई कानुन अनुसार सजाय तोक्न सक्ने दावी गरिएको छ । अपराधीलाई […]