काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी

काठमाण्डौ – अफगानिस्तानको काबुलमा फेरि आक्रमण हुन सक्ने चेतावनी दिइएको छ । काबुल विमानस्थलमा रकेट आक्रमण र गाडीमा बम राखेर आक्रमण हुन सक्ने खतरा रहेकाले उच्च सतर्कता अपनाइएको अमेरिकी सेनाले जनाएको छ ।  अफगानिस्तानमा थप आक्रमणको सामना गर्नका लागि तयारी अवस्थामा रहेको अमेरिकाका एक उच्च सैन्य अधिकारीले बताएका बीबीसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेटले काबुलमा फेरि आक्रमण गर्न सक्ने सैन्य अधिकारीले बताएका हुन् ।  हिजो काबुल विमानस्थलमा भएको बम आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुगेको छ । विस्फो...

सम्बन्धित सामग्री

काबुल विमानस्थल लक्षित रकेट आक्रमण

अफगानिस्तानमा काबुल विमानस्थललाई लक्षित गर्दै रकेट प्रहार भएको छ। काबुल विमानस्थलतर्फ लक्षित गर्दे करिब पाँच वटा रकेट प्रहार भएको र त्यसलाई अमेरिकी सेनाको एन्टी मिसाईल डिफेन्स सिस्टमलले नष्ट गरिदिएको बिबिसीले...

काबुल विमानस्थललाई लक्षित गरी रकेट आक्रमण

काठमाडौँ । अफगानिस्तानको काबुल विमानस्थललाई लक्षित गरी पाँच ओटा रकेट आक्रमण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेअनुसार सोमबार भएको यो आक्रमणलाई अमेरिकी एन्टी मिसाइल सिस्टमले बीचमै नष्ट गरिदिएको छ । अहिलेसम्म कुनै क्षति भएको समाचार आएको छैन । अहिले अमेरिकाले अफगानिस्तानबाट आफ्ना नागरिकको उद्धारको काम गरिरहेको छ । मंगलबार अमेरिका अफगानिस्तानबाट पूर्णरुपमा बाहिरिँदै छ […]

अमेरिकाद्वारा काबुलमा ड्रोन आक्रमण

काठमाडौं :  अमेरिकाले अफगानिस्तानको राजधानी काबुलमा ड्रोन आक्रमण गरेको छ। आतंकवादी आक्रमण रोक्नका लागि ड्रोन प्रहार गरिएको अमेरिकी सैनिक अधिकारीले बताएका छन्। इस्लामिक स्टेटको अफगान समूह आइएस–के का सवारी साधनलाई निशाना बनाएर ड्रोन आक्रमण गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराले जनाएकाे छ।  आक्रमणमा काबुल विमानस्थलमा आत्मघाती आक्रमण गर्ने एक संदिग्ध पनि मारिएको अमेरिकी सेनाले दाबी गरेको छ। अमेरिकाले यसअघि फेरि पनि काबुल विमानस्थलमा आतंकवादी आक्रमणको जोखिम

आज काबुल विमानस्थलमा अर्को आक्रमण हुनसक्छ: जो बाइडन

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा एक अर्को आक्रमण हुनसक्ने चेतावनी दिएका छन्। आइतबार अर्थात आज उक्त हमला हुनसक्ने अमेरिकी कमान्डरले जानकारी दिएको बाइडनले बताएका छन्।...

काबुल विमानस्थलमा थप आक्रमण हुनसक्ने राष्ट्रपति बाइडेनको चेतानी

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल विमानस्थलमा आतंकवादीले थप आक्रमण गर्न सक्ने चेतावनी चेतावनी  दिएका छन्।  अफगानिस्तानमा रहेका आफ्ना सैन्य कमाण्डहरुले फेरि आक्रमणको सम्भावना रहेको बताएको बाइडेनले उल्लेख गरेका हुन्।तालिबानको कब्जामा गएको अफगानिस्तानबाट अमेरिकाले अझै पनि आफ्ना नागरिक, कर्मचारी तथा सहयोगीहरुको उद्धार गरिरहेको छ।  तर बेलायती सैनिकको अन्तिम समूह, कूटनीतिज्ञ तथा अधिकारीहरुले भने काबुल छोडेका छन्। गत बिहीबार काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमा

अमेरिकी सेनाद्वारा ड्रोन आक्रमण, काबुल एयरपोर्ट आक्रमणका योजनाकार निशानामा

अफगानिस्तानमा अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) विरुद्ध हवाई आक्रमण गरेको छ । बिहीबार काबुल एयरपोर्ट बाहिर भएको आक्रमणलगत्तै अमेरिकी सेनाले ड्रोनमार्फत आईएसविरुद्ध हवाई आक्रमण गरेको हो । काबुल एयरपोर्टमा भएको बम विष्फोटमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।हवाई आक्रमण इस्लामिक समूहका योजनाकारलाई लक्षित गर्दै हवाई आक्रमण सुरु गरिएको  अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । काबुल एयरपोर्ट बाहिर भएको हमलाको जिम्मेवारी आईएस– केले लिएको छ

काबुल विमानस्थलमा कार बम आक्रमण हुन सक्ने खतरा

काबुल विमानस्थलमा आईएस आतंकवादी संगठनले आक्रमण गर्न सक्ने गम्भीर खतरा रहेको बेलायतका सशस्त्र बल मन्त्री जेम्स हिप्पेले बताउका छन् ।  अफगानिस्तानबाट भाग्न चाहेका हजारौं मानिस अहिले काबुल विमानस्थलमा भेला भएका छन् ।  हिप्पेका अनुसार, केही घन्टाभित्र तालिबानको कट्टर दुश्मन आईएसआईएस खोरासानले भयंकर आक्रमण गरेर नयाँ सरकारलाई अप्ठ्यारोमा पार्न चाहेको छ ।  अमेरिका, बेलायत र अस्ट्रेलियाले आफ्ना नागरिकलाई विमानस्थलबाट हट्न भनेका छन् । त्यहाँ अनेकौं कार बम विस्फोट हुन सक्ने डर अधिकारीहरूलाई छ ।  आक्रमणको ...

काबुल विमानस्थलमा आक्रमण गर्ने चेतावनी

अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन्। त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ। बुधबार दुबै देशले एकपछि अर्को निर्देशिका जारी गरेका हुन्।

काबुल विमानस्थलमा इस्लामिक स्टेटको आक्रमण हुन सक्ने अमेरिकाको चेतावनी

काठमाडौँ। अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई इस्लामिक स्टेटबाट आक्रमण हुनसक्ने भन्दै सतर्क रहन चेतावनी दिएको छ । काबुल विमानस्थल बाहिर बढ्दै गएको अराजकताका बिच गए राती अफगानिस्तानमा रहेका अमेरिकीहरुका लागि सुरक्षा सल्लाह जारी गर्दै अमेकिाले अफगानिस्तानस्थित आइएसको शाखाबाट काबुल विमानस्थलमा रहेका अमेरिकीहरुमाथि आक्रमण हुनसक्ने भन्दै सचेत गराएको हो । विशेष गरी विमानस्थलको गेट बाहिर रहेका […]

काबुल विमानस्थलमा आक्रमण गर्ने आइएसको चेतावनी

काठमाडौं : अमेरिकाले अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा आतंकवादी संगठन आइएसले आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। अमेरिकाले एक सुरक्षा अलर्ट जारी गर्दै अमेरिकी नागरिकलाई काबुल विमानस्थलमा खतार रहेको बताएको हो। अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि अमेरिकाले काबुलमा रहेका आफ्ना नागरिकलाई धमाधम ओसारी रहेको छ। उद्धारको काम नसकिँदै आइएसले विमानस्थलमा आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले उद्धारको वैकल्पिक मार्ग खोजी भइरहेको समेत बताएको छ। काबुल व