मार्काका अनुसार कोनोर म्याकग्रेगर चाँडै युएफसीमा फर्किन सक्ने छन्। बायाँ खुट्टा भाँचिएपछि उनका प्रशंसकहरुले उनलाई फेरी युएफसीमा फर्किएको हेर्न चाहन्छन्। उनले सामाजिक सञ्जाल मार्फत आफू २०२३ को शुरुवात सम्म फर्कन सक्ने बताएका छन्। क्यानेडियन पत्रकार एरियल हेलवानीका अनुसार यो मार्च २०२३ मा कोनोर म्याकग्रेगर युएफसी अष्टकोनमा फर्कन सक्ने धेरै सम्भवना छ।